सोमबारे व्रतको महत्व-तारा बजगाई
–तारा बजगाई
आज श्रावण महिनाको पहिलो सोमबार, नेपालीहरुमा श्रावण महिना र सोमबारको विशेष महत्व रहेको पाइन्छ । नेपालीहरु स्वभावैले धर्मपरायण छन् । विशेष गरी नेपाली महिलाहरु पूजा गर्नु एवं व्रत बस्नुलाई आफ्नो नियमित कर्तव्य मान्छन् । यस्ता विभिन्न धार्मिक कार्यमध्ये साउन महिनाको सोमबारे व्रत पनि प्रमुख हो ।
सामान्यतया भोजन नगरी निराहार बस्नुलाई नै व्र...