मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित ३ दिने महोत्सव उद्घाटन

मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित ३ दिने महोत्सव उद्घाटन
दिपक योगी - काठमाडौं । मध्यपुर थिमी नगरपालिकाद्वारा आयोजित मध्यपुर महोत्सव आजबाट सुरु भएको छ । २०८१ पौष १२ , १३ र १४ सम्म हुन गइरहेको आज महोत्सवको पहिलो दिन प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्री माननीय प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको छ । मन्त्री सिंहले उद्घाटनकाे क्रममा बाेल्दै यस मध्यपुर थिमी नगरपालिकालाई बिश्वसामु चिनाउन र पर्यटन बिकाशको लागी नेपाल सरकारबाट आफुल...

चाँगुनारायणद्वारा पुस २० गते प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने : बिजेता टाेलीले नगद ५० हजार पाउने

चाँगुनारायणद्वारा पुस २० गते प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्ने : बिजेता टाेलीले नगद ५० हजार पाउने
चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगिता गर्ने भएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वकाे चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा साे प्रतियोगिता गर्ने भएको हाे । नगरकोट भ्रमण वर्ष-२०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली फाँटमा सो प्रतियोगिता गर्ने नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए । साे प्रतियोगिताबारे जानकारी दिन आया...

मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न

मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न
  पाैष ७ गते आइतबार, भक्तपुर, सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८१ सिजन २ सम्पन्न भएको छ । मदरल्याण्ड स्कुलकाे आयाेजनामा करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात पौष ५ गते शुक्रबार साँस्कृतिक संस्थान(राष्ट्रिय नाचघर) मा मिस एण्ड मास्टर लिटिल स्टार २०८१ सिजन २ मदरल्याण्ड कार्यक्रम काे ग्राण्ड फिनाले सम्पन्न भएको ह...

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न

शैलुङ्‌‌गेश्वरीको साकोसको आयोजनामा सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सम्पन्न
  काभ्रेपलान्चोक - शैलुङ्‌‌गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौंरीदेउराली-३, माझिफेदा काभ्रेद्वारा आयोजित सहकारी प्रशिक्षण तथा बृहत वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। संस्थाका शिक्षा उप-समिती संयोजक कुमार गौतम तथा अध्यक्ष बिरबल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक उपेन्द्र हुमागाईले सहकारी सम्बन्धि प्रशिक्षण दिनु भएको थियो। भुम्लु गाउँपालिका दोलालघाटमा सहक...

आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदैै

आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदैै
नेपालीहरूको महान् चाड बडादशैँ अन्तर्गत आज (सोमबार) नवदुर्गाको पाँचौँ रूपअन्तर्गत शक्तिस्वरूपा देवी स्कन्दमाता भगवतीको पूजा-आराधना गरिँदै छ । भगवान् स्कन्दकुमार कार्तिकेयको बालस्वरूपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रिको पाँचौँ दिन उहाँलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्र...

आज बडादशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

आज बडादशैँको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
नेपालीहरूकोे महान् पर्व बडादशैँको आज (आइतबार) चौथो दिन । आज नवदुर्गाको चौथो रूपमा कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । ब्रहृम या अण्डलाई उत्पन्न गरेका करण उहाँलाई कुष्माण्डा देवीको नामले चिनिन्छ । तीन नेत्रले युक्त देवीले आफ्नो मस्तिकमा अर्धचन्द्र धारण गर्नुभएको छ । अष्ट भुजाहरूमा युक्त उहाँले चक्र, गदा, कलश, जपमाला, कमण्डलु, धनुषवाण, तथा कमलपुष्प धारण गर्नुभएको छ । उहाँको ...

श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौमा हुने

श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौमा हुने
श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३-५ काठमाडौ मा हुने सन्तोष बजगाई काठमाडौ / श्री कृष्ण प्रणामी युवापरिषद नेपालको १४औं राष्ट्रिय महाधिवेशन आश्विन ३ देखि ५ नेपालको केन्द्रिय धाम श्री नवतनधाम काठमाडौंमा हुने भएको हो।   उक्त राष्ट्रिय महाधिवेशनमा देशभरका ५ प्रदेश समिति, ४७ जिल्ला समिति, १९४ प्रारम्भिक समितिबाट ५५० भन्दा बढी प्रतिनिधिहरूको सहभागितामा...

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेको १० औं अधिबेशन सम्पन्न

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेको १० औं अधिबेशन सम्पन्न
सन्तोष बजगाई काभ्रेपलान्चोक / श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला कार्यसमिति काभ्रेको १० औं अधिबेशन तथा २८ औं बार्षिक साधारण सभा काभ्रे जिल्ला स्थित श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल जिल्ला कार्यसमिति काभ्रेको भवनमा भाद्र २४ गते शनिबार सम्पन्न भएको थियो। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष श्याम केसि को प्रमुख अतिथिथ्यतामा सम्पन्न भएको थियो। जसमा केन्द्रिय सदस्य श्री ...

शिव बस्तीमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले कथा वाचन गर्ने

शिव बस्तीमा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले कथा वाचन गर्ने
  ललितपुर । ललितपुरको गाेदावरी नगरपालिका वडा नंबर ३ स्थित शिव बस्ती (ढाँड) मा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाईने भएको छ । पाथीभरा महिला समुहकाे आयाेजनामा शिव बस्तीमा श्रीमद्भागवत महायज्ञ लगाउन लागिएको मुल समाराेह समितिका संयाेजक एवं वडा अध्यक्ष राज घिमिरेले जानकारी दिनुभयाे । उक्त बस्तीमा २० फिट अग्लाे महादेवकाे मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणकाे पवित्र उदेश्यका साथ आगामी भ...