बालबालिकालाई आफ्नो रुचिअनुसार चल्न दिनुपर्छ -प्रधानाध्यापक बोगटी

बालबालिकालाई आफ्नो रुचिअनुसार चल्न दिनुपर्छ -प्रधानाध्यापक बोगटी
  बालकुञ्ज माविकी प्रधानाध्यापक सबिता बोगटीले बालबालिका, अभिभावक र शिक्षकबीच दरिलो अन्तरसम्बन्ध भएमा मात्र बालबालिकाहरु सही बाटोमा लाग्न सक्ने बताउनुभएको छ । शुक्रबार बिहान प्रधानाध्यापक बोगटीले अभिभावकहरुसँगको अन्तरक्रियामा कार्यक्रममा शिक्षक , विद्यार्थी र अभिभावकमा दलिरो सम्बन्ध विकास गर्न नसके बालबालिकाको चौतर्फी बिकासकामा समेत बाधा पुग्ने बताउनुभएको हो । 'हामीले बालबालिका पुरानो...

प्रिमियर साकोसको सेवा केन्द्र उद्घाटन तथा स्वास्थ्य शिविर

प्रिमियर साकोसको सेवा केन्द्र उद्घाटन तथा स्वास्थ्य शिविर
बनेपा/प्रिमियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा सिडब्लुसी पोलिक्लिनिकको प्राविधिक सहयोग एवं सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नम्बर ९ मा संस्थाको बनेपा सेवा केन्द्र उद्घाटनका अबसरमा उक्त शिबिरको आयोजना गरिएको संस्थाका सचिब राजन सापकोटाले बताए । शिबिरमा १ सय ५० जना भन्दा बढीले स्...

जिल्ला सहकारी संघ काभ्रेले दियो सहकारीका कर्मचारीलाई Dealing with member & behaviour सम्बन्धि आधारभुत तालिम

जिल्ला सहकारी संघ काभ्रेले दियो सहकारीका कर्मचारीलाई Dealing with member & behaviour सम्बन्धि आधारभुत तालिम
बनेपा - जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा Dealing with member & behaviour सम्बन्धि आधारभुत तालिमको जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष अमन पोटेले पानसमा बत्ति बालेर कार्यक्रममा उद्घाटन गर्नु भएको छ। सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्नुका साथै कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको र संस्थाले आगामी दिनहरुमा संस्थामा आ...

प्रश्न जनताको कार्यक्रम बनेपामा

प्रश्न जनताको कार्यक्रम बनेपामा
बनेपा नगरपालिकामा प्राइम टाइम्स टेलिभिजनका ऋषि धमलाले प्रश्न जनताको कार्यक्रम सञ्चालन गरेका छन् । नगरको शिक्षा, स्वास्थ्य पूर्वाधारसँगै अरनिको राजमार्ग बनेपा सडक खण्डमा देखा परेका स्थानीय र व्यवसायिका समस्या र सम्बोधनको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका नगरप्रमुख शान्तिरत्न शाक्य, नगर उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, काभ्रे उद्योग वाणिज्य...

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन बागमती प्रदेशको दोश्रो अधिबेशन बाट अध्यक्षमा श्रीकृष्ण पाण्डे निर्वाचित

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन बागमती प्रदेशको दोश्रो अधिबेशन बाट अध्यक्षमा श्रीकृष्ण पाण्डे निर्वाचित
  नेकपा (एमाले) को भातृ संगठन नेपाल राष्ट्रिय सैनिक तथा प्रहरी संगठनको दोस्रो बागमती प्रदेश अधिबेशन नेकपा एमालेको महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको च्यासल स्थित तुलसिलाल स्मृती भवनमा गमलाको फुलमा पानी हालेर महासचिव पोख्रेलले उद्घाटन गर्नु थियो। उद्घाटन समारोहलाई सम्बोदन गर्दै नेकपा एमालेको नेपाल राष्ट्रिय सैनिक तथ प्रहरी संगठन पनि अरु भातृ संगठन सहर स...

क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा संगम थापा मनोनित

क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा संगम थापा मनोनित
    बनेपा । क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा युवा समाजसेवी एवं व्यवसायी  संगम थापा मनोनित भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा खस क्षेत्री समाज नेपालले काठमाडौंमा एक विशाल कार्यक्रमकाबिच काभ्रेपलाञ्चोक अध्यक्षको जिम्मेवारी थापालाई तोकेको हो । काभ्रेपलाञ्चोकको समृद्धि र शान अभिवृद्धि गर्ने महान लक...

जनमुखी साकोसको कारोवार २ करोड ५१ लाख

जनमुखी साकोसको कारोवार २ करोड ५१ लाख
धुलिखेल -८ बडाल गाउँ ,श्री जनमुखी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वा िर्षक साधारण सभा संस्थाका अध्यक्ष उद्दबप्रसाद बडालको सभापतित्वमा सप्पन्न भयो।४ सय ११ शेयर सदस्य रहेको संस्थाको शेयर पुजी ३१ लाख४६ हजार ६ सय रहेको छ।आ.व ०८०/०८१को कुल करोवार २ करोड ५१ लख६ हजार ५ सय५० रहेकोे छ। संचालक सदस्य गणेश बडालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाका सचिव रमेश प्रसाद बडालले प्रगति तथा आगामी वर्षको ...

“मोती शोभा श्रेष्ठको चार कृति लोकार्पण”

“मोती शोभा श्रेष्ठको चार कृति लोकार्पण”
राजन थापा / काठमाडौं  फाल्गुन १० गते शनिबार तदानुसार फेब्रुअरी २२, २०२५ का दिन ललितपुर मानभवन स्थिति एक समारोहबीच श्रीमती मोती शोभा श्रेष्ठद्‌वारा लिखित ४ वटा कृतिहरू एकैसाथ सार्वजनिक भएका छन् । पूर्व अर्थमन्त्री तथा बरिष्ठ साहित्यकार श्री शंकर प्रसाद कोइराला प्रमुख अतिथि रहेका कृति सार्वजनिकरण कार्यक्रममा बरिष्ठ साहित्यकारहरूको बाग्लो उपस्थिति रहेको थियो । साहित्यकार मोती शोभा श्रेष्ठको क्रमसः...

किसानसँग साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु

किसानसँग साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु
भुम्लु । स्थानीय किसानहरूले उत्पादन गरेको साग बिक्री नहुँदा खेर जाने समस्या बढ्दै गएको छ । किसानहरूको यो समस्या समाधान गर्न भुम्लु गाउँपालिकाले नयाँ पहल गर्दै किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना अघि सारेको छ । गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै किसानलाई आर्थिक राहत दिने उद्देश्यले प्रतिकिलो रु.२५ को दरमा साग खरिद गर्ने निर्णय गरेको हो । यसका लागि गाउँपालिकाले सा...

कृषि कर्जासँगै बिमालाई सहज बनाउन कृषि विकास कार्यालयको जोड

कृषि कर्जासँगै बिमालाई सहज बनाउन कृषि विकास कार्यालयको जोड
काभ्रे । जिल्ला कृषि विकास कार्यालय काभ्रेले कृषि ऋण र कृषि बिमाबारे सरोकारवालाहरुसँग छलफल गरेको छ । कार्यालयले पहिलोपटक ऋण र बिमाका विषयमा केन्द्रित रहेर छलफल आयोजना गरेको हो । छलफलमा जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले कृषि बिमा तथा सहुलियत कर्जामा कृषकहरुको पहुँच, अवस्था र चुनौतीका विषयमा प्रस्तुतिकरण दिएका थिए । नेपालमा २०६९ सालमा कृ...