काभ्रे विषेश

  बनेपा — जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोक तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्टहरूद्वारा जिल्लाभित्र सञ्चालन हुने साथै काभ्रे हुँदै अन्य जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधनलाई लक्षित गर्दै ‘५ मिनेट कार्यक्रम’ सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत सवारी दुर्घटना न्यूनिकरणका लागि तिब्र गतिमा सवारी चलाउन नहुने, जथाभावी ओभरटेक नगर्ने, भाडाका सार्वजनिक सवारीमा तोकिएको भाडा राख्ने, आरक्षण सिट […]

up