आर्यन कार्की अभिनित ‘भाग्य नै फुटाईदेउ’ म्युजिक भिडियो सार्वजनिक
नेपाली म्युजिक भिडियो क्षेत्रमा युवा पुस्ताले निकै रुचाउने आर्यन कार्की अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ।
कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘भाग्य नै फुटाईदेउ’ बोलको गीत यतिबेला Milan Films Production युट्युब च्यानलबाट रिलिज भएको हो।
गीतमा विसाल राना मगरको मनछुने आवाज छ। गीतको शब्द अनि संगीत पनि विसालले नै तयार पारेका हुन्। वियोगान्त प्याटर्नमा आधारित रहेको गLतलाई नारायण दङ्ग...