खानिखोलामा संविधान दिवस हर्षोल्लासका साथ मनाइँयो
काभ्रे —संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँयो । खानिखोला सरकारद्वारा तालढुङ्गामा आयोजना हुने संविधान दिवस मूल समारोहमा खानिखोला गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि : स २०७२ असोज ३ गते ...