काभ्रे विषेश

  काठमाडौं – सकारात्मक सोच, दृढ इच्छा शक्ति, तथा परिश्रमका साथ शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गरिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको छैठौँ रोडरेस कार्यक्रम बैशाख २६ गते शनिवार सम्पन्न भएको छ । पहिलो चरणमा बनेपाको तीनदोबाटोमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा नेपाली महिला फुटबल टिमका गोलकिपर […]

up