नाला लामिछाने गाउँकाे एतिहासिक गढिकाे अबलोकन गर्दै बनेपा नगर प्रमुख बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको प्रमुख र उप-प्रमुखले वडा नम्बर १ स्थित नाला लामिछाने गाउँकाे एतिहासिक गढिकाे अबलोकन गर्नु भएको छ ।
उक्त अबलोकन कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा सदस्य कपिल दुलाल, नेकपा एमाले वनेपा नगर १ नम्बर वडा कमिटी अध्यक्ष कमल घिमिरे लगायतको उपस्थितमा अबलोकन भएको थियो । निरीक्षण कार्यक्रममा गढिकाे संरक्षणको लागि नगरले रक...