नगरकोटको टावर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बनाउन लक्ष्मी नरसिंह बादेको निर्देशन  

नगरकोटको टावर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बनाउन लक्ष्मी नरसिंह बादेको निर्देशन   
 काभ्रेपलान्चोक - बनेपा नगरपालिकाको वडा नं. २ को सिमानामा नगरकोटको टावर नीर प्रवेशद्धारमा एतिहासिक र कलात्मक गेट बन्ने भएको छ । आज बनेपा नगरपालिकाको प्रमुख उप-प्रमुख र प्रशासकीय अधिकृतको टोलिले अनुगमन गरेर गेट निर्माण गर्न आदेश दिनु भएको हो ।   बनेपा नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत उक्त ठाँउमा सुविधा सम्पन्न सार्वजानिक शौचालय, पार्किङ्ग स्थल, पिककिन स्पोर्ट बनाउनका लागी बजेटको ब्यबस्था गर...

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ सम्पन्न

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ सम्पन्न
काठमाडौँ । स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ सम्पन्न भएको छ । कल र संस्कृतिको पहिचान,कलाकर्मीको सम्मान' भन्ने मुल नाराका साथ बिरिसु मिडियाले आयोजना गरेको हो । अवार्ड ४९ बिधामा बाडिएको हो । कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका उप-सभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम...

एमाले जिल्ला अधिवेशन पौष २३ गते हुने 

एमाले जिल्ला अधिवेशन पौष २३ गते हुने 
नेकपा एमालेले आगामी पौष २३ गते सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । जारी एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो । बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई नियुक्त गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा इन्द्र बहादुर थापा चयन

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा इन्द्र बहादुर थापा चयन
काभ्रे – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेको पाँचौ अधिवेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा भएका हुन् । सो अधिवेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा, उपअध्यक्षमा कजोल तामाङ, सचिवमा सुरज श्रेष्ठ, सहसचिवमा सनम सुवाल, कोषाध्यक्षमा कृष्ण बहादुर घिसिङ चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा, इकमान लामा, रक...

नमोबुद्धको बार्षिक समीक्षा : एक बर्षमा ५०२ योजना सम्पन्न

नमोबुद्धको बार्षिक समीक्षा : एक बर्षमा ५०२ योजना सम्पन्न
भकुण्डेबेशी– नमोबुद्ध नगरपालिकाले एक बर्षको अवधीमा ५ सय २ वटा योजना र कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा तय भएका ५ सय ९९ वटा योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० अर्थात ५०२ वटा योजना र कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । बिहीबार गत आर्थिक बर्ष २०७७/७८ को बार्षिक समीक्षा गर्दै नगरपालिकाले उक्त आर्थिक बर्षमा भए गरेका कामको विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा एक बर...

दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव शुक्रबार र शनिवार काठमाडौंमा हुँदै

दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव शुक्रबार र शनिवार काठमाडौंमा हुँदै
काठमाडौं । दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव शुक्रबार र शनिवार काठमाडौंमा हुने भएको छ । नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष बिशाल काल्तनले दिनुभएको जानकारी अनुसार नेपाल तामाङ कलाकार संघको आयोजनामा यही २०७८ मंसिर २४ र २५ गते काठमाडौं चुच्चेपाटीस्थित ह्यात होटेलको प्राङ्गणमा हुन लागेको हो । ‘सम्पुर्ण तामाङ कलाकारहरुको एकता,तामाङ कला,संस्कृतिको विकास,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिवध्दता’ भन्...

रेस्क्यु क्रियसनको शुभारम्भ

काभ्रेपलान्चोक - रेस्क्यु क्रियसनको शुभारम्भ गरिएको छ । डिस होमका अनर सुदिप आचार्य र गायक प्रेमराजा महतले बुधबार एक विशेष कार्यक्रमबीच रेस्क्यु क्रियसनको शुभारम्भ गर्नुभएको हो । पुरानो बानेश्वर उकालो कुमारी बैंक अपोजिट मानसरोवर पार्टी प्यालेससँगै चलचित्र तथा टि.भी सम्बन्धी सम्पूर्ण काम गर्ने उद्देश्यका साथ रेस्क्यु क्रियसन ग्रुपको सुभारम्भ गरिएको हो । सो अवसरमा प्रमुख अतिथि र अथितिले सफलताको शु...

धुलिखेलमा २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने

धुलिखेलमा २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने
काभ्रेपलान्चोक – धुलिखेलमा मंसिर २६ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । आकाश भैरब क्लबले धुलिखेलमा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले आज धुलिखेलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख र दोस्रो हुने टिमले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा हालसम्म २० टिम पुगिसकेको क्लबले जानकारी दिएक...

अमेरिकामा संगितकर्मी संघ

अमेरिकामा संगितकर्मी संघ
अमरकृष्ण चन्द, धुलिखेल हालै मात्र अाफ्नाे पाँचौ महाधिवेशन भव्यताकासाथ सम्पन्न गरेकाे राष्ट्रिय संगितकर्मी संघले अमेरिकामा अाफ्नाे शाखा गठन गरेको छ । संघका केन्द्रीय अध्यक्ष बिक्रम जंग शाहको समुपस्थितिमा कलाकारहरुको साझा घर राष्ट्रीय सङ्गीतकर्मी संघ अमेरिका तदर्थ समिति गठन भएको हाे । संस्थाका केन्द्रीय अध्यक्ष शाहको प्रमुख अतिथ्यतामा अनु शाहको अध्यक्षतामा तदर्थ समिति गठन भएको हाे । नव निर्वाचित अध...

बिश्वो क्रितिमानी खरेल दुबईमा सम्मानित

बिश्वो क्रितिमानी खरेल दुबईमा सम्मानित
काभ्रेपलान्चोक -दुबईमा आयोजित एमएसएन एक्सिलेन्स अवार्ड कार्यक्रममा गिनिज बुक बुक मा नाम लेखाइ सकेका युवा ब्यक्तित्तो मिडिया ब्यबसायी तथा संचारकर्मी राजन खरेल लाइ युवा प्रतिभा सम्मान - २०२१ प्रदान गरिएको थियो खरेलले संसार को अग्लो स्थानमा म्युजिक भिडियो निर्माण गरि गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका थिए भने उनि विभिन्न मेला महोत्सव अवार्ड तथा कार्यक्रमा हरुको समेत प्राविधिक संयोजनका रुपममा काम ग...