काभ्रे विषेश

हाँसो, ताली र प्रतिभाले भरिएको दुई दिने भव्य उत्सव पनौती । काभ्रे शिक्षा विकास प्रतिष्ठानअन्तर्गत सञ्चालित काभ्रे इङ्लिश माध्यमिक विद्यालय, पनौतीको २७औँ वार्षिकोत्सव माघ २४ र २५ गते दुई दिनसम्म भव्य रूपमा सम्पन्न भएको छ। उत्सव यति जीवन्त र ऊर्जा–पूर्ण रह्यो कि दर्शकको ताली थाक्यो, तर विद्यार्थीको जोश सकिएन। वार्षिकोत्सवको पहिलो दिन पूर्व–प्राथमिक तहका नानीहरूको […]

up