युवा परिषदको आफ्नो स्थापना दिवसको अवसरमा काभ्रेले गर्‍यो १०८ मेहेरसागर पाठ तथा फलफुल वितरण कार्यक्रम

युवा परिषदको आफ्नो स्थापना दिवसको अवसरमा काभ्रेले गर्‍यो १०८ मेहेरसागर पाठ तथा फलफुल वितरण कार्यक्रम
  काभ्रेपलान्चोक / श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक को आयोजनामा आज मिति २०८१ माघ १६ गतेका दिन पनौती स्थित श्री प्राणनाथ माईती बृद्धाआस्रममा जेष्ठ नागरीकसँग युवा भेटघाट कार्यक्रम (१०८ मेहेरसागर पाठ तथा फलफुल वितरण कार्यक्रम) सम्पन्न गरेको हो। जीवनलाई अरुको सेवामा समर्पण गर्दै सेवा नै धर्म हो भन्ने संदेश समाजमा प्रवाह गर्दै श्रीकृष्ण प्रणामी युवा परिषद न...

बुडोल सामुदायिकको २६ औं स्थापना दिवस

बुडोल सामुदायिकको २६ औं स्थापना दिवस
बनेपा - बुडोल सामुदायिक साकोसको २६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुडोल सामुदायिक सहकारीमा आवद्ध सदस्यहरु आयआर्जन तथा आर्थिक उर्पाजन र स्वरोजारमा केन्द्रित भएका छन् । अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्इक्ष आमेदेवी मल्ल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा र बागमती...

सञ्चारकर्मी सुशीला र वरिष्ठ गायक शिशिर योगीको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ गीत रिलिज (भिडियो सहित)

सञ्चारकर्मी सुशीला र वरिष्ठ गायक शिशिर योगीको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ गीत रिलिज (भिडियो सहित)
काठमाडौं । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गनुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियो सहित रिलिज भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर दिएकोे उक्त गीत कवयित्री अधिकारीको आफ्नै युटुव च्यानल सिर्जनाको चौतारी मार्फत बुधबार बिहान ७ बजे रिलिज भएको हो । उहाँले राष्ट्रको सम्मान स्वरूप कोरेका शब्दहरुमा गाइएको उक्त गीत ‘सहिद दिवस’ अर्थात माघ १६ ग...

ईप्सनकाे हाजिरी जवाफ

ईप्सनकाे हाजिरी जवाफ
भक्तपुर/इप्सन भक्तपुरले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । इप्सनले आफ्ना सदस्य बिद्यालयहरु बिच कक्षा ६ र ७ का बिद्यार्थीहरुलाई समाबिष्ट गरेर हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हाे । सुर्यविनायक स्थित सुर्यविनायक रिसोर्टमा सम्पन्न कार्यक्रममा सुर्यविनायक न.पा. वडा न. ५ का वडा अध्यक्ष राजकुमार जोशी तथा ईप्सन अध्यक्ष जी.वी. खड्काले विजेता बिद्यालयका बिद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए।...

बृहत् साहित्यिक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आर आरमा सम्पन्न

बृहत् साहित्यिक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम आर आरमा सम्पन्न
  आर आर क्याम्पसमा बृहत् साहित्यिक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत माघ १३ गते भएको उक्त कार्यक्रम प्रलेस बागमती प्रदेश कमिटीको आयोजनामा भएको हो । सो कार्यक्रममा प्रगतिवाद र अपाङ्गता, वर्तमान सन्दर्भमा मार्क्सवाद, वर्तमान सन्दर्भमा मार्क्सवादी साहित्य जस्ता वैचारिक विषयहरु निर्धारण गरिएको थियो । यी विषयमा बोल्ने वक्ताहरुमा प्रलेसका पूर्व केन्द्रीय अध्यक्ष...

एसईईका परीक्षार्थीलाई नेसनल प्याव्सन भक्तपुरकाे अभिमुखीकरण

एसईईका परीक्षार्थीलाई नेसनल प्याव्सन भक्तपुरकाे अभिमुखीकरण
  भक्तपुर माघ १४, नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रमको पहिलो सत्रमा गणित विषयका विज्ञ रमेश प्रसाद अवस्थीले विद्यार्थीहरुले गणित विषयलाई प्रयोगात्मक रुपमा अध्ययन गर्नु पर्ने, कठिन रुपमा लिनु नह...

पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औं साधारणसभा सम्पन्न

पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औं साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - बनेपा नगरपालिक वडा नं १ स्थित पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता निवर्तमान समितिका अध्यक्ष प्रकाश पाण्डे गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि इलाका बन कार्यालायका वन अधिकृत भिममाया तामाङ र अथिति जिल्ला वन महासंघ काभ्रेका अध्यक्ष गौरी राउत हुनुहुन्थ्यो। कार्यक्रममा इलाका वन अधिकृत भिमम...

सामुदायिक साकोसको ३१औं स्थापना तथा एकीकरण दिवस: सदस्यलाई नि:शुल्क रगत उपलब्ध गराउने सम्झौता

सामुदायिक साकोसको ३१औं स्थापना तथा एकीकरण दिवस: सदस्यलाई नि:शुल्क रगत उपलब्ध गराउने सम्झौता
काभ्रे : पनौती-४, टौखाल स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना तथा एकीकरण दिवस सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षता एवं पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारा विशिष्ठ अतिथिको रुपमा रहेकी थिईन । संस्थाका सचिव सरोजकुमार तिमल्सेनाले सञ्चालन गरेको कार्...

पाेर्चुगलमा साेनाम ल्हाेछारकाे अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने

पाेर्चुगलमा साेनाम ल्हाेछारकाे अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने
पाेर्चुगल- पाेर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायकाे साँस्कृतिक पर्व साेनाम ल्हाेछार २०६१ काे अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएकाे छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा २ फेब्रुअरी २०२५,आइतबारका दिन साे कार्यक्रम हुने भएकाे हाे ।  राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका उपाध्यक्ष तथा प्रचाप्रसा...

नेसनल प्याव्सन भक्तपुरको हाजिरी जवाफमा मदरल्याण्ड उत्कृष्ट

नेसनल प्याव्सन भक्तपुरको हाजिरी जवाफमा मदरल्याण्ड उत्कृष्ट
नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता-२०७१ सिरिन केन स्कुलको आयोजनमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सूर्यविनायक ९ भक्तपुर स्थित मदलल्याण्ड स्कुल प्रथम भएको छ । यस्तै द्धितीय ईडेन गार्डेन स्कुल, तृतीय आरक्षण नेसनल स्कुल र सान्त्वना पारागन एकेडेमी हुन सफल भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरुलाई प्...