यही माघ २५ गते देखि देशभर “जुना” (Juna) प्रदर्शन हुने
माघ २५ गतेबाट देशभरको सिनेमाघरहरुमा छाउन लागेको बाल विवाह तथा महिला हिंसाविरूद्ध सन्देश दिने फिल्म ‘जुनाः एक व्यथा’ को टिकट बुकिङ खुल्ला गरिएको छ । जुनाले रिलिजको पहिलो दिन माघ २५ गते शुक्रबार ४० वटा भन्दा धेरै सो पाएको छ ।
क्युएफएक्स, विग सिनेमाज् लगाएत सिनेमा हलहरुमा जुनाले पर्याप्त सो पाएको छ । सिनेमा घरहरुको अनलाइन वेवसाइट, खल्ती , इसेवा लगाएतका अनलाइन प्लेटफर्महरुबाट चलचित्रको टि...