काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रिपरिषदमा रास्वपाका उपसभापति रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । गृहमन्त्री सुदन गुरुङ तेस्रो वरीयतामा रहेका छन् । प्रधानमन्त्री शाहले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमनत्री राखेका छैनन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ जनमत पाएपछि रास्वपाले शाहको नेतृत्वमा […]
काभ्रे विषेश

