धुलिखेल – धुलिखेल नगरपालिका काभ्रेपलाञ्चोकको आयोजनामा गरिबीको रेखामुनी रहेका समुदायको सामाजिक–आर्थिक उत्थानलाई लक्ष्य गरी आयआर्जनसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम धुलिखेल नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वरोजगार, सीप विकास, रोजगारीका अवसर र आयआर्जनका सम्भावनाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाले […]
काभ्रे विषेश

