समाजसेवी एवम् काभ्रे प्रेसका पत्रकार राजन थापा सम्मानित

समाजसेवी एवम् काभ्रे प्रेसका पत्रकार राजन थापा सम्मानित
३१ भदौ ,काठमाडौं । एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे । सो अवसरमा वरिष्ठ पत्रकार तथा बिजनेसपाटी डटकमका स्तम्भकार नन्दलाल खरेल सम्मानित भएका छन्,त्यस्तै गरि समाजसेवी एवम् पत्रकार राजन थापा पनि सम्मानित भएका थिए । चलच...

ढकाललाई फाेकस नेपालकाे राष्ट्रिय प्रतिभा सम्मान – २०८१

ढकाललाई फाेकस नेपालकाे राष्ट्रिय प्रतिभा सम्मान – २०८१
काभ्रेपलान्चोक - फाेकस नेपालले गीत संगीतमा सक्रिय वरिष्ठ लाेक तथा दाेहारी गायक बिनाेद ढकाल राष्ट्रिय प्रतिभा सम्मान - २०८१ द्वारा सम्मान गरेका छन् । फाेकस नेपालले राजधानीमा आयाेजना गरेकाे कार्यक्रममा ढकाललाई सम्मान गरिएको हाे । राष्ट्रिय सभाका उपाध्यक्षकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि पुर्व मन्त्री शेरबहादुर कुवँर, संस्थाका अध्यक्ष रामचन्द्र पाख्रेलले ढ...

नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-शाखाको वृहत सरसफाई कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उप-शाखाको वृहत सरसफाई कार्यक्रम
 नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको संयोजनमा बनेपा–१२ बासडोलमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बासडोलस्थित बुडा गणेशस्थान महिन्दरबाट सुरु भएको सरसफाई कार्यक्रम देउराली भन्ज्याङमा पुगेर समापन भएको थियो । सो क्रममा विभिन्न ९ वटा स्थानमा चेतनामुलक बोर्ड तथा फोहोर संकलन सामग्री पनि राखिएको थियो । कार्यक्रममा सरसफाई कार्यक्रम संयोजक एव...

मोडल, गायक दीपेन्द्र सोनामको बियोगान्त ( पर्खाई ) गीतको भिडियोले जित्यो दर्शक स्रोताको मन : भिडियो हेर्नुहोस

मोडल, गायक दीपेन्द्र सोनामको बियोगान्त ( पर्खाई ) गीतको भिडियोले जित्यो दर्शक स्रोताको मन : भिडियो हेर्नुहोस
मोडल कलाकार दीपेन्द्र सोनामको आफ्नै शब्द संगीत तथा आवाजमा पर्खाइ गीतको भिडियो सार्वजनीक भएको छ । गीतमा शब्द संगीत स्वर मोडल दीपेन्द्र सोनामकै रहेको छ भने गीतलाई आशिषलामाले संगीत संयोजन गरेका छन् । गीतलाई मिक्सिङ मास्टरिङ नरेश बि. बि. सी ले गरेका हुन् । गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । आर्थिक समस्याको कारणले, श्रीमतीले आफ्नो श्रीमान् र बच्चालाई छोडेर बिदेशिनुको पिडा र बिदेशिएकि श्रीमत...

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न
  काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रि...

बालबालिकाको सम्मान बालबालिकालाई नै

बालबालिकाको सम्मान बालबालिकालाई नै
बनेपा - ६० औं बाल दिवसको अवसर पारेर बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । कक्षा ४ देखि १० सम्मका बालबालिकाले नर्सरीदेखि कक्षा तीन सम्मका बालबालिकालाई सम्मान गरेका थिए । ‘शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि’ भन्ने मूल नारा बोक्दै ‘नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई’ आत्मसाथ गर्दै अगाडि बढिरहेको ज...

सामरी ईन्टरनेशनल ईभेन्ट र एम. के. एम. फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम र सक्सेस पार्टी

सामरी ईन्टरनेशनल ईभेन्ट र एम. के. एम. फेशन हाउसले गर्यो समिक्षात्मक कार्यक्रम र सक्सेस पार्टी
  काठमाडौं नाचघर जमल ठुलो हलमा- भाद्र १२ गते सामरी इन्टरनेसनल इभेन्टको आयोजनामा एकै साथ ४ कार्यक्रम सम्पन्न भएको थियो । मण्डला राष्ट्रिय प्रतिभा सम्मान - २०८१, MKM फेसन शो , सामरी इन्टरनेशनल अवार्ड - २०२४, र Dasm Supar Star कार्यक्रम ग्राण्ड फिनाले एकै साथ सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ कलाकार गौरी मल्ल रहेकी थिइन्, भने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डय...

बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ४ गतेदेखि १९ गतेसम्म हुने

बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ४ गतेदेखि १९ गतेसम्म हुने
बनेपा । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बि.बि.सी)द्वारा आयोजना हुन लागेको बनेपा महोत्सव २०८१ पाँचौ संस्करण असोज ४ गतेदेखि १९ गतेसम्म हुने भएको छ । बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर म...

बनेपाको फिल्म स्टुडियो दुई बर्ष भित्र निर्माण गरिसक्ने

बनेपाको फिल्म स्टुडियो दुई बर्ष भित्र निर्माण गरिसक्ने
काभ्रे । जिल्लाको बनेपामा प्रस्तावित फिल्म छायांकन स्टुडियोको निर्माण सन् २०२६ सम्म पूरा गर्ने लक्ष्य लिइएको छ । सन् २०२४ भित्र शिलान्यास गर्ने योजनामा चलचित्र विकास बोर्ड छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य सचिव राजेशकुमार थापा, बनेपा नगरपालिका १० र १३ का वडाध्यक्षहरु र स्थानीय प्रतिनिधिले स्टुडियो निर्माण हुने थलोको अवलोकन भ्रमण गरेका छन् । अवलोकनपछि...

दिनेश श्रेष्ठले ल्याए आक्रोश संग दशैं गीत “पैसा र परदेश” (भिडियो सहित)

दिनेश श्रेष्ठले ल्याए आक्रोश संग दशैं गीत “पैसा र परदेश” (भिडियो सहित)
काठमाण्डौ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले आक्रोश सापकोटाको प्रस्तुतिमा “पैसा र परदेश” बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उनि पछिल्लो समयका निकै व्यस्त कलाकार हुन् । दर्जनौं गीतहरु बजारमा ल्याईसकेपछी दिनेशले आक्रोश सापकोटाको नाममा यस गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा दिनेश श्रेष्ठ कै लय तथा शब्द सिर्जना र दिनेश श्रे...