प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार २०८१ घोषणा
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले २०८१ सालको विधागत प्रज्ञा पुरस्कार १०जना स्रष्टाहरूलाई प्रदान गर्ने घोषणा गरेको छ। प्रज्ञा-प्रतिष्ठानले भाषा ,साहित्य,सामाजिक शास्त्र,दर्शनशास्त्र ,अनुवाद र संस्कृति लगायतका क्षेत्रमा विशेष योगदान गर्ने १० जना स्रष्टालाई जनही एक लाख राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार यस ...