ललितपुर महानगरले जित्यो बनेपा उपमेयर कप महिला भलिबल
बनेपा-दोस्रो बनेपा उपमेयर कप खुला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी ललितपुर महानगरपालिकाले जितेको छ ।
आज भएको फाइनल खेलमा ३-० को सोझो सेटमा प्रोफेश्नल कन्सल्टेन्सी नमोबुद्धलाई पराजित गर्दै ललितपुरले उपाधी जितेको हो ।
उपाधिसँगै ललितपुर महानगरले नगद एक लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता प्रोफेश्नल कन्सल्टेन्सीले ५० हजार रुपैयाँ र तेस्रो टिपटप न्यु डायमन्ड स्पो...