काठमाडौं – निर्देशिका विपरीत कुनै पनि आर्थिक लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले बुधबार एक सूचना जारी गर्दै एम्बुलेन्स सेवा निर्देशिका–२०८२ को उल्लङ्घन गरी एम्बुलेन्स सञ्चालन गरेमा कारबाही गरिने चेतावनी दिएको हो। इकाईले जारी गरेको सूचनामा हाल केही एम्बुलेन्सहरूले […]
आजको खबर

