काभ्रेपलाञ्चोक । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नेतृत्वमा लापसे (मादक तथा लागुऔषध) सेवन जाँच गरिएको छ। शीर मेमोरियल अस्पताल बनेपा, जिल्ला प्रहरी कार्यालय धुलिखेल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नं. १० अन्तर्गत डि मोडन पेट्रोल पम्प अगाडि, पुल बजार क्षेत्रमा उक्त चेकजाँच सञ्चालन गरिएको […]
आजको खबर

