आजको खबर

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)मा ‘आइटी मिट २०२५’ आयोजना गरिएको छ । काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लब (केयूसिसी) को आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको हो । आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले ‘आइटी मिट २०२५’ को तयारी पुरा भएको बताए ।  साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधि शिक्षा र विकासमा […]

up