आजको खबर

  काभ्रेपलाञ्चोक — भुम्लु गाउँपालिकामा सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यापक अनुगमन तथा नापजाँच कार्य सुरु गरिएको छ। आज वैशाख २३ गते बुधबार गाउँपालिकाको पहलमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाको संयुक्त उपस्थितिमा स्थलगत अनुगमन गरिएको हो। गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर केसीका अनुसार जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, […]

up