बनेपा/जिल्ला बचत संघ काभ्रेको २७ औ बार्षिक साधारण सभा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ ।
जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायष्थको अध्यक्षतामा भएको सभामा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरे, नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश अध्यक्ष उद्धवप्रसाद सापकोटा, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघ...
बुधबार, पौष १०, २०८१