अर्थ

  जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा मिति २०८२ मंसिर २४ गते “सहकारी क्षेत्रमा AI (Artificial Intelligence) को प्रयोग” विषयक एकदिवसीय तालिम संघको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ। तालिम कार्यक्रम संघका शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक शान्ती लामा तामाङको सभापतित्वमा तथा संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रविधि […]

up