सर्जकले मौलिक सिर्जनालाई विशेष ध्यान दिएर लेख्नु पर्छ : गीतकार प्रमिला बस्नेत

सर्जकले मौलिक सिर्जनालाई विशेष ध्यान दिएर लेख्नु पर्छ : गीतकार प्रमिला बस्नेत
  काभ्रेपलाञ्चोक, प्रवासमा रहेर पनी नेपाली सुगम तथा मौलिक गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले देश निमार्णको संकल्प , प्रेम गरौं , भंगेरी चरी , फर्कि आउ मेरो हजुर , घरि घरि , यो जिन्दगी , सेवा गरौ , बनकी चरी , रोधी बस्दा , एक पटकको नेपाली सधैंको नेपाल...

हट एण्ड बोल्ड मोडल बन्न चाहन्छु – खुशी अधिकारी

हट एण्ड बोल्ड मोडल बन्न चाहन्छु – खुशी अधिकारी
  काठमाडौँ - मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ। अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ। नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन। राजधानी काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै ...

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न
  विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको बानेश्वर स्थिति एभरेष्ट होटलमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष कार्यक्रमबीच मंगलबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा बरिष्ठ शात्रिय सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई दीर्घ साधना सम्मान गरिएको थियो भने नेप...

लोक लयका सबैप्रकारका गीतहरु गाउँदै आएकी छु – गायिका सरिता भारती

लोक लयका सबैप्रकारका गीतहरु गाउँदै आएकी छु – गायिका सरिता भारती
काभ्रेपलाञ्चोक , गायिका सरिता भारती पछिल्लो समयको व्यस्त गायिका हुन् । गायनमा बिगत आधा दशक भन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी उनले यो अबधिमा डेढ दर्जन गीतहरु आफ्नो स्वरमा दर्शकश्रोता माझ ल्याईसकेकी छिन् । उनी मुलत लोक गायिका गायिक हुन् । आफुलाई लोक गायनमा स्थापित गरे पनि उनी सबै प्रकारका गीत गाउँछिन् । लोक र लोकदोहोरीसँगै आधुनिक, पप, लोकपपहुँदै चलचित्रको गीत पनि उनले गाएकी छिन् । उनी स्टेजमा पनि...

गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित
गायक मोहन राई ‘दुखुन’नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । कलाकारिता क्षेत्रमार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद ७ दफा २ (च)ब...

कर्न ब्राण्डका स्मार्टवाचहरु अब नेपालमा

कर्न ब्राण्डका स्मार्टवाचहरु अब नेपालमा
काभ्रेपलान्चोक - पछिल्लो समयमा तीन प्रति दिन नयाँ नयाँ ब्राण्डका सामाग्रीहरु बजारमा आइरहेका छन् । कुन ब्राण्डले बजारमा राम्रै मार्केट् लिएका छ्न भने कति पय कम्पनी डुबानमा छन् । ब्राण्ड कर्नले अन्तराष्ट्रिय बजारमा राम्रो मार्केट लिन सफल भएको छ। नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरुमा कर्न ब्राण्डका सामाग्रीहरु उपलब्ध रहेकोे छ । ...

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान
काभ्रेपलान्चोक - वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गरिएको अवार्डका लागि आवेदन आव्हान गरिएको हो । आगामी माघको दोस्रो साता एक विशेष भव्य सामारोहबीच काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि यही मंसिर १० गतेवाट आव...

गीत संगीतलाई मौलिक एवम अन्तराष्ट्रिय स्तरको बनाउनुपर्छ: गायक तथा मोडल सन्तोष कटवाल

गीत संगीतलाई मौलिक एवम अन्तराष्ट्रिय स्तरको बनाउनुपर्छ: गायक तथा मोडल सन्तोष कटवाल
काभ्रेपलाञ्चोक , नेपाली सुगम संगीतका साथै म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन सन्तोष कटवाल । मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । ’एक्लै पारेर’ ’डवली मेलैमा’ ’पिडा’ याद , तिमी आयौ , तिमी टाडा लगायतका गीतमा आफनो स्वर दिइसकेका गायक हुन सन्तोष कटवाल । नेशनल इन्टरटेन्मेन्ट अवार्डमा सर्वोकृष्ट पुर्वेली गायकको अवार्ड चुम्न ...

पार्टी सचिवको तयारीमा : गोकुल बास्कोटा

पार्टी सचिवको तयारीमा : गोकुल बास्कोटा
काभ्रेपलान्चोक - एमाले केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटाले आसन्न महाधिवेशनमा परिस्थितिअनुसार सचिवमा उठ्न सक्ने बताएका छन्। एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर सेतो पाटीले एमाले केन्द्रीय सदस्य, काभ्रे जिल्ला इन्चार्ज, पुर्व मन्त्री गोकुल बास्कोटासँग गरेको कुराकानी हेर्नुस्  एमालेको दसौं महाधिवेशनमा केन्द्रित रहेर...