पाँचखालका आभाष चौलागाईंको प्रधानमन्त्रीलाई खुला पत्र
सम्माननीय प्रधानमन्त्रीज्युसादर नमस्कार !
हाम्रो मुलुक नेपाल कृषिप्रधान भन्ने कुरा सानै उमेरदेखि बुवाआमाले भनेको सुन्दै हामी हुर्कियौं । बिहान देखि बेलुका सम्म पशुपालन र कृषि कर्ममा रमाउदैं आफनो जीवन गुजारा गर्नु मेरो बुवा आमा मात्र नभई देशभरिकै बुवाआमाको दैनिकी हो । जो कुराको हजुर आफैै ज्ञाता हुनुहुन्छ ।
तर बिडम्बना नै भन्नुपर्छ दिन रात नभनि दुःख र मेहेनत गर...