सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
तेमाल गाउँपालिका वडा नं. ३ सरमथली कुँडालमा रहेको सरमथली स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको समन्वयमा बोधि सत्व विहार बुढानिलकण्ठले सो स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्टेटर १ थान, मेडिकल फोरहेड थर्मामिटर ५ थान, पिपिएपी मेशिन १ थान, केएन ९५ मास्क २ बाकस, पल्स अक्सिमिटर १० थान, पिपि सेट, मास्क, सेनेटाइजर, ग्लोब्सलगायतका स्वास्थ...

ज्योति मिर्मिरे साकोसका प्रमुख गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषित

ज्योति मिर्मिरे साकोसका प्रमुख गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषित
काभ्रेपलान्चोक - ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीका व्यवस्थापक गोपाल दाहाल प्रदेशकै उत्कृष्ट व्यवस्थापक हुनुभएको छ । दाहाल आज नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) ले ३६ औं स्थापना दिवसको अवसर पारेर बागमति प्रदेशकै उत्कृष्ट व्यवस्थापक हुनुभएको घोषणा गरेको हो ।   https://youtu.be/broSYks2LbE   सहकारी अभियानको क्रममा बागमती प्रदेश भित्र रहेका सहकारीहरुमध्ये ज्यो...

रोशी-११ मा केन्द्रिय प्रसारण लाईन जडान एक सय ३५ घरधुरी झिलिमीली

रोशी-११ मा केन्द्रिय प्रसारण लाईन जडान एक सय ३५ घरधुरी झिलिमीली
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ । वडा नं. ११ को एक सय ३५ घरधुरीमा केन्द्रिय प्रसारणलाईनबाट बिजुली बल्ने भएको हो । सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रसारणलाईनको एमसिबीबक्समा स्वीच अन गरेर शुभारम्भ गरेका छन् । सो वडामा केही समय अगाडी ३८ घरमा लाईन जोडिसकेको थियो भने अहिले १३५ घरधुरीमा जडान गरेको हो । वडामा ८ सय घरधुरीमा ...

तारकेश्वर नगरपालिकाको वडा नं १ मा बृहत सरसफाइ कार्यक्रम

तारकेश्वर नगरपालिकाको वडा नं १ मा बृहत सरसफाइ कार्यक्रम
तारकेश्वर - काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नं १ स्थिति माइक्रो पार्क देखि पिपलबोट सम्म बाटो, कुलाे सरसफाई अभियान चलेको छ । २७ गते शनिबारका दिन स्थानीय युवा स्वयंसेवक ,जनप्रतिनिधी , पत्रकार, महिला समुह, भजण मण्डल, समाजसेवी , अभियन्ता, प्रहरी, वुद्धिजीवी लगाएतका विभिन्न संघ-संस्थामा आबद्ध सहभागीहरुको अगुवाईमा सरसफाई अभियान सञ्चालन गरिएको हो । साथै यसमा सामाजिक अभियन्ता महेश जंङ कुँवरले पनि महत्...

चौंरीदेउरालीको कल्याणकारीको कारोबार १६ करोड माथि पुग्यो, संचालकहरुको समेत स्व.मुल्यांकन गर्ने नविन कार्यको सुरुवात

चौंरीदेउरालीको कल्याणकारीको कारोबार १६ करोड माथि पुग्यो, संचालकहरुको समेत स्व.मुल्यांकन गर्ने नविन कार्यको सुरुवात
काभ्रेपलान्चोक - चौंरीदेउराली गाउँपालिकामा रहेको कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लिले आ व. २०७९/८० को समिक्षा तथा २०८०/०८१ को रणनीति तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको अध्यक्ष लक्ष्मण गौतमले कार्यक्रम गर्नुको उद्धेश्य र पदाधिकारीहरुको क्रियाशीलता, सहकारीको सोच / मन्त्रमा अहिलेको थप आवश्यकता र महत्व सम्बन्धि जानकारी दिदै, व्यवस्थापकले लक्ष्य प्राप्ति सम्बन्धि व्य...

लायन्स क्लब अफ टेम्पल गणेशको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ टेम्पल गणेशको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न
सन्तोष प्रसाद तिवारी काठमाडौँ । काठमाडौंको चप्पल कारखाना स्थित शंखपार्कमा बृहत रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब अफ टेम्पल गणेशको आयोजनामा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंको समन्वयमा साउन २७ गते शनिबार सो कार्यक्रम भएको हो । कार्यक्रम बिहान ११:०० बजेदेखि बेलुका ४:०० बजेसम्म सञ्चालन हुने समाजसेवी तथा सञ्चारकर्मी राजन थापाले जानकारी दिएका छन। उक्त कार्यक्रममा अभिनेता तथा कलाकार...

समुदाय प्रहरी-साझेदारी अन्तर्गत बनेपा ९ मा डेगीं विरुद्धको अभियान तिव्र

समुदाय प्रहरी-साझेदारी अन्तर्गत बनेपा ९ मा डेगीं विरुद्धको अभियान तिव्र
काभ्रेपलान्चोक - समुदायमा डेंगी संक्रमण बढ्ने जोखिम रहेको भन्दै समुदाय प्रहरी-साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय बनेपा र बनेपा नगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा डेगीं विरुद्धको अभियानमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । बनेपा नगरपालिका वडा नं. ९ मा डेगीं खोज र नष्ट गर’ अभियान तिव्र पारिएको हो ।  इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख रेशम बोहोरा लगायतको प्रहरी टोलि, बनेपा नगरपालिका व...

काभ्रेका शरद ‘मेरो भ्वाइस युनिभर्स’ फिनालेमा, भोट गर्न सबैलाई शरदको अपिल

काभ्रेका शरद ‘मेरो भ्वाइस युनिभर्स’ फिनालेमा, भोट गर्न सबैलाई शरदको अपिल
‘मेरो भ्वाइस युनिभर्स’ को प्लेटर्फममा आफ्नो जादुमय कला पस्किरहेका कुशादेवीका शरद हुमागाईंलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । हुमागाईंलाई शुक्रबार गृह जिल्ला काभ्रेपलाञ्चोकमा विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, सञ्चारकर्मी, शुभचिन्तक एवं स्थानीयहरुले भव्य स्वागत गरेका थिए । त्यसैगरि हुमागाईंलाई उपाधि जिताउन थालिएको अभियानलाई थप सशक्त बनाउन शनिबार बिहान बनेपामा पत्रकार सम्मेलन समेत ...

धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने

धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने
  नवलपुर : भारतको प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपुर स्थित शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् । ‘हनुमन्त कथावाचन’मा प्रवेशको लागि अनलाइन पास इन्ट्री पास भर्नु पर्ने भएको छ। कार्यक्रम प्रवेशको लागि अनलाइन पास भरेपछि मात्र भक्तजन र सर्वसाधारणले भाग लिन पाउने चौधरी ग्रुपका प्रवन्ध निर्देशक वरुण चौधरीले जानकारी...