सडक र सुरक्षा

  काठमाडौं । जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते। विध्वंस, डर र त्रासको स्थिति मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहेकी उनले सधैँझै कामको ‘ब्रेकटाइम’ मा श्रीमान् मिलन रायबीच कुराकानी हुन्थ्यो । नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन सुरु […]

up