अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउन ‘मिष्टर एण्ड मिस नेशनल’ भिड्दै डा.आयुष्नोभा

अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउन ‘मिष्टर एण्ड मिस नेशनल’ भिड्दै डा.आयुष्नोभा
काठमाडौंँ । पछिल्लो समय सौन्दर्य प्रतियोगीता प्रति बिभिन्न क्षेत्रका ब्यक्तिको आकर्षण बढ्दो छ । यस्ता प्रतियोगीता मार्फत देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन र देश चिनाउन अवसर जो प्राप्त हुनेगर्छ । यस्तै अन्तराष्ट्रिय क्षेत्रमा देश चिनाउने उदेश्यले सौन्दर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस नेशनल’मा सहभागी भएकी छन् डाक्टर आयुष्नोभा ढुंगाना । ढुंगाना मोडल तथा डाक्टर हुन् । ...

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
  काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनक...

सामुदायिक बिद्यालयका मर्म, ब्यथा र सन्दर्भ-शिव कुमार पौडेल

सामुदायिक बिद्यालयका मर्म, ब्यथा र सन्दर्भ-शिव कुमार पौडेल
सामुदायिक बिद्यालयको मर्म, ब्यथा, सन्दर्भ बुझ्दै नबुझेका र कुन कठिनाई, परिस्थिति तथा आर्थिक अभावमा कसरी गुज्रीरहेको हुन्छ भन्ने थाहै नभएका मान्छे माथी पुग्छन् जस्तो लाग्न थाल्यो आजकल त । बिजुलीपानी, फर्निचार झ्यालढोका मर्मत, हरेक शुक्रबार, कक्षागत मासिक र नतिजा प्रकाशन लगायत अघिपछि दिईने पुरस्कार, शिक्षक कर्मचारी सम्मान तथा पुरस्कार, ब...

रामको पूजा आराधना गरी नेपालभर मनाइयो रामनवमी

रामको पूजा आराधना गरी नेपालभर मनाइयो रामनवमी
  काठमाडौँ,५ वैशाख । मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरी आज नेपालभर रामनवमी पर्व मनाइएको छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस अवसरमा जनकपुरस्थित रामजानकीको मन्दि...

देउराली माध्यमिक विद्यालयको हीरक जयन्ती 

देउराली माध्यमिक विद्यालयको हीरक जयन्ती 
  चौरीदेउराली गाउँपालिका स्थित देउराली माध्यमिक विद्यालयले विविध कार्यक्रम सहित हीरक जयन्ती मनाएको छ । विद्यालयको ७५ औं (हीरक) स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रम गर्दै मनाइएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण खरेलको सभापतित्व रहेको थियो भने चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्या...

भक्तपुर एमालेको नवौं अधिबेशन जेठमा हुने

भक्तपुर एमालेको नवौं अधिबेशन जेठमा हुने
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)को भक्तपुर जिल्ला अधिबेशन जेठको पहिलो हप्ता हुने भएको छ । एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाका अनुसार पार्टीको नवौं जिल्ला अधिबेशन जेठको ३ र ४ गते हुनेछ । "अधिबेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न हामी लागिरहेका छौ, अहिले संगठित सदस्य नविकरण गर्ने कार्य भई रहेको छ, " अध्यक्ष देउजाले भने । अहिले जिल्लाका ...

विद्यार्थीलाई होटल सम्बन्धि नि:शुल्क तालिम

विद्यार्थीलाई होटल सम्बन्धि नि:शुल्क तालिम
विद्यार्थीको हकहितका लागि अनेरास्ववियुले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नि:शुल्क तालिम सञ्चालन गर्ने भएको छ ।अनेरास्ववियु काभ्रेले सुपरनोभा तालिम केन्द्रसँगको सहकार्यमा विद्यार्थीहरुका लागि १० दिने नि:शुल्क तालिम गर्न लागेको हो । वेटर, वारिष्टा लगायत होटल व्यवस्थापनसम्वन्धी तालिम आगामी वैशाख १० गतेदेखि सुपरनोभा तालिम केन्द्रमा सञ्चालन हुने अनेरास्ववियु काभ्रेका अध्...

बचत संघको आयोजनामा सम्पती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम सम्पन्न

बचत संघको आयोजनामा सम्पती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम सम्पन्न
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सम्पती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम सम्पन्न भएको छ । काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरूका संचालक र कार्यान्वयन अधिकारीहरूका लागि लक्षित गरी तालिमको आयोजना गरिएको थियो । काभ्रेको होटल उग्रचण्डीमा संचालित २ दिने तालिममा जिल्लामा संचालित २८ सहकारी संस्थाका ४० जनाको सहभागिता रहेको जिल्ला बचत संघका तालिम अधिकृत रवि केसीले जानकारी दिए ।...

मदरल्याण्डको सम्मान तथा प्रतिभा प्रस्तुतिकरण सम्पन्न

मदरल्याण्डको सम्मान तथा प्रतिभा प्रस्तुतिकरण सम्पन्न
  भक्तपुर, मदरल्याण्ड स्कूल भक्तपुरको सम्मान तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाका नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा नगरप्रमुख थापाले बालबालीकाहरुको पठनपाठन राम्रो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताउँदै विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर...

श्री साङ्ला बालकुमारी माविले मनायो ७३ औं बार्षिकोत्सब

श्री साङ्ला बालकुमारी माविले मनायो ७३ औं बार्षिकोत्सब
  काठमाण्डौं । राणा शासनकाे अन्त्यसंगै साविक साङ्ला गाविस वडा६ मा शिक्षा प्रेमि,समाजसेवीहरूकाे पहलमा स्थापना गरिएकाे हाे साङ्ला बालकुमारी सामुदायिक विद्यालय मा.बि ले स्थापनाको ७३औं बार्षिकोत्सब तथा अविभावक दिवस सम्पन्न गरेकाे छ तारकेश्वर नगरपालिका वडा नं १ चुनि स्थीत विद्यालय प्राङगणमा आज तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्य, नगर उप प्रमुख सिर्जना बुर्लाकाेठि अर्य...