सडक र सुरक्षा

भकुण्डेबेसी नमोबुद्ध नगरपालिकाले २०८२ भदौं १९ गते मानव बेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको सन्दर्भमा एक दिवसिय छलफल कार्यक्रमको आयोजना गरेको छ । ‘तिनै तहको सरकारसँग मिलि गरौं हातेमालो हटाऔं मानव बेचविखन दुश्चक्रको जालो’ भन्ने नाराका साथ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मानव बेचबिखन विरुद्धको जिल्ला समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले व्यानर पढेर […]

up