न्यायिक क्षमता अभिवृद्धिको लागि अभिमुखिकरण
भकुण्डेवेशी - न्यायिक क्षमता अभिवृद्धिको लागि नमोबुद्ध नगरपालिकाले मेलमिलापकर्तालाई अभिमुखिकरण गरेको छ । नगरपालिकाको न्यायिक समितिमार्फत न्याय सम्पादनमा सहज होस् र मेलमिलापमार्फत नै समस्या समाधान गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले अभिमुखिकरण गरिएको न्यायिक समितिमा कार्यरत अधिकृत गोविन्दप्रसाद सापकोटाले जानकारी दिए ।
सहभागी विभिन्न वडाका मेलमिलापकर्ताहरुले वडा तहमा सेवा दिनको लागि छुट्...