ट्रेड युनियन कांग्रेसको अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का दिन बिभिन्न कार्यक्रम

ट्रेड युनियन कांग्रेसको अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का दिन बिभिन्न कार्यक्रम
काभ्रेपलाञ्चोक: नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेपलान्चोक जिल्ला कार्यसमिति र बनेपा कार्यसमितिले आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का दिन बिभिन्न कार्यक्रम गरेर मनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति र बनेपा नगर कार्यसमितिको आयोजनामा १३५ औं अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा प्रभातफेरी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । बनेपाको पार्टी भेन्युबाट चार दोबाटो सम्...

खानिखोला गाउँपालिका वडा नम्बर ३ सौरेमा भिषण आगलागी

खानिखोला गाउँपालिका वडा नम्बर ३ सौरेमा भिषण आगलागी
काभ्रे/ जिल्लाको खानिखोला गाउँपालिका वडा नम्बर ३ सौरेमा भिषण आगलागी भएको छ । आगलागीबाट १ घर १ गोठ जलेर नष्ट भएका छन । अहिलेसम्म मानवीय क्षति भने भएको छैन । विहान करिब ८ बजेदेखि चुनिखोलाबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त स्थानमा नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । पानी पर्याप्त नभएको र आगलागी ठुलो क्षेत्रमा फैलिएकाले आगलागी नियन...

मिसन ग्रासरुट र संकल्प यात्राको प्रतिफल : इलाम र बझाङको उपनिर्वाचन 

मिसन ग्रासरुट र संकल्प यात्राको प्रतिफल : इलाम र बझाङको उपनिर्वाचन 
होमप्रसाद चौंलागाँईं नागरिकको जीवनस्तरलाई उकास्ने सकारात्मक परिवर्तन नै साँचो अर्थमा विकास हो । इतिहासलाई हेर्दा मानवजातिले आनो दैनिकीलाई सहज बनाउने गरेका प्रयासबाट विकासको प्रक्रिया अघि बढेको देखिन्छ । अर्थात मानव जातिले आनो वर्तमान जीवन यापनका तौरतरिकाबाट असन्तुष्ठ भएपछि विकल्पको खोजी गरेको र त्यसले सकारात्मक परिवर्तनका रुपमा विकास निम्त्याएको बुन सकिन्छ । त्यस सन्दर्भमा नेपालले विकासको रणनीति...

टिकाबल्लब सापकोटा, ब्यक्ति एक सम्झना अनेक

टिकाबल्लब सापकोटा, ब्यक्ति एक सम्झना अनेक
होमप्रसाद चौंलागाँईं टिकाबल्लब सापकोटा एक बहुआयामिक ब्यक्तित्वको नाम हो । वि.सं. २०१२ साल असार ३० गते रबिओपी गाउँ विकास समिति वडा नं. ३ (हालको धुलिखेल नगरपालिका वडा नं. २) को माझथुम्कामा जन्मिएका टिकाबल्लब सापकोटा बामपन्थी आन्दोलनको एक मुद्र्धन्य व्यक्तिको नाम हो । नेकपा एमाले रबिओपी तथा अनैकोटका संस्थापक सचिवदेखि विभिन्न जिम्मेवारी दृढतापूर्वक सम्हाल्दै आउनु भएको सापकोटाले तत्कालिन १२ नं. इलाका ...

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ स्विम वेयर को विजयी धोषणा फाइनल बुधबार

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ स्विम वेयर को विजयी धोषणा फाइनल बुधबार
‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को स्विम वेयर राउन्डको नतिजा घोषणा गरिएको छ । मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी ट्यालेन्ट राउण्ड दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको थियो। हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। उत्कृष्ट सात जना घोषणा गरिएको नतिजामा महिला तर्फ अदिती श्रेष्ठ, आयुश्नोभा ढुंगाना, ...

एलिसाको रातो रिबनमा अल्झियो किरणको मन

एलिसाको रातो रिबनमा अल्झियो किरणको मन
गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ । शनिबार गायक भट्टराई स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा उनलाई रेश्मा पुनले गायनमा साथ दिएकी छन् । राम अविरल विष्टको शब्द रचना रहेको गीतमा एसडी योगीको संगीत छ । रिकेश गुरुङ गीतका एरेञ्जर हुन् । गीतको भिडियोमा भने अभिनेता किरण श्रेष्ठ र अभिनेत्री तथा मोडल एलिसा शर्मा प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । ...

तिलक रामदामको “जाली रुमालैमा” सार्वजनिक

तिलक रामदामको “जाली रुमालैमा” सार्वजनिक
  काठमाडौं : हरेक दिन दर्जन बढी म्युजिक भिडियो बन्छन् र सार्वजनिक हुन्छन् । एक प्रकारको भिडियो चल्यो भने त्यही शैली पछ्याएर भिडियो बनाउने ट्रेन्ड नै चल्छ । त्यसैले पछिल्लो समय म्युजिक भिडियोमा म्युजिक कम र स्टोरी (कथा) ज्यादा देख्न थालिएको छ । सिनेमाको झै कथा भिडियोमा बोल्ने लोभ गर्दै गर्दा सङ्गीत नै पो हरायो कि भन्ने पनि लाग्छ । तर, यो भिड भन्दा पर बिसुद्द गायन नृत्य र सङ्गीतमा ध्यान दिएर...

खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न

खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न
खानीखोला,काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका वडा नः ७ मिल्चेमा मिटर बक्स र आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार खानिखोला गाँउपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो । तिलगंगा आँखा अस्पताल काठमाडौको सहाकार्य र खानिखोला वडा नं. ७ र मिल्चे स्वास्थ्य चौकीको समन्वयमा मिल्चेमा १ दिन आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा २०० जना भन्द बढीको आँखा जाँच ...

तरुण दलको भवन निर्माण गर्न केन्द्रिय सदस्य स्मिता मोक्तान तामाङको एक लाख सहयोग

तरुण दलको भवन निर्माण गर्न केन्द्रिय सदस्य स्मिता मोक्तान तामाङको एक लाख सहयोग
  नेपाल तरुण दलको रवि भवनस्थित तरुण दलको आफ्नै भवन निर्माण गर्न महिला केन्द्रिय सदस्यहरुले सकृयता देखाएका छन्। आज एक कार्यक्रमको बिच नेपाल तरुण दल केन्द्रीय सदस्य स्मिता मोक्तान तामाङले एक लाख रकम भवन निर्माणको लागि हस्तान्तरण गरेका हुन् । नेपाल तरुण दलको मिति २०८० चैत १५ र १६ गतेको केन्द्रीय समितिको बैठकले दलको आफ्नै जग्गा रहेको रवि भवनमा भवन निर्माण गर्न सर्वसम्मतिले पारित गरेको थ...