अब्बल छिन् समाजसेवामा रोल्पाली चेली यमकला

अब्बल छिन् समाजसेवामा रोल्पाली चेली यमकला
‘सेवा नै धर्म हो’ भन्ने मान्यता बोकेकी रोल्पाली चेली फाउण्डेशन कि अध्यक्ष यमकला के.सी. दशैंको कोजाग्रत पूर्णीमा कार्तिक १ गतेको दिन शंंकरापुर नगरपालिका बडा नं. ६ स्थित सलम्बुटारमा रहेको द्धन्द पिडित तथा अपांग समाज नेपालका बालबालिकालाई टिका लगाई दक्षिण दिई फलफूल खुवाएकी छिन् । उनीसँग समाजसेवी तथा बरिष्ठ पत्रकार राजन थापा समेत सहभागी भएका थिए । थापाले विभिन्न सहयोगी मन भएका दाता तथा समाजसेवीहरुलाई य...

सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी

सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी
खानीखोला,काभ्रे । असोज १० गतेदेखि १२ गते सम्म लगातार परेकोे अविरल वर्षासँगै आएको बाढीपहिरोले खानीखोला गाउँपालिका जाने सडकखण्डहरुमा क्षति पु–याएपछि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी तत्कालका लागि डिजेल आपूर्तिको व्यवस्था गरेको छ । सडकबाट लैजान समस्या भएपछि गाउँपालिकाले हेलिकोप्टरमार्फत डिजेल ढुवानी गरिएको छ । अविरल वर्षाको कारणले क्षति भइ अवरुद्ध भएका गाउँपालिका भित्र रहेको सडक खण्डहरु पुनर्निर...

लायन्स डिस्ट्रिक्ट ३२५ आइ नेपालले नमोबुद्द र चौरिदेउरालिमा खानेपानीको पाइप राहत स्वरुप सहयोग

लायन्स डिस्ट्रिक्ट ३२५ आइ नेपालले नमोबुद्द र चौरिदेउरालिमा खानेपानीको पाइप राहत स्वरुप सहयोग
काभ्रे :- लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालले आज काभ्रेको नमोबुद्द नगरपालिका ६ र चौरिदेउराली गाउपालिका ८ मा खानेपानीको पाइप राहत स्वरुप वितरण गरेको छ । प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर पार्बाती खरेल पाण्डेको उपस्थितिमा उक्त पाइप नमोबुद्द नगरपालिकाका जनप्रतिनिधि र चौरीदेउराली गाउपालिकाका जनप्रतिनिधि समक्ष खानेपानीको पाइप सहयोग गरिएको थियो  केहि दिन अगाडी आएको अविरल बर्...

बनेपा ११ सल्लेमा ५ दिनपछि युवाहरुको सक्रियतामा बत्ती बल्यो

बनेपा ११ सल्लेमा ५ दिनपछि युवाहरुको सक्रियतामा बत्ती बल्यो
  बनेपा–बनेपा नगरपालिका वडा नं. ११ सल्लेमा करिव ५ दिनपछि बत्ती बलेको छ । भारी वर्षा र पहिरोका कारण विभिन्न स्थानमा बिजुलीका खम्बा ढलेको र तारहरु समेत चुडिएर पुर्ण रूपमा तहसनहस भएर अवरोध भएको बिजुली आज बाट पुनःसुचारू भएको हो । नेकपा एमाले बनेपा नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी र स्थानीय युवाहरुको सक्रियतामा उक्त स्थानमा आजबाट विजुली पुनः सुचारू भए...

उद्धार, राहत र पुर्नस्थापनामा नेकपा एमाले काभ्रे

उद्धार, राहत र पुर्नस्थापनामा नेकपा एमाले काभ्रे
  बनेपा- एमाले काभ्रेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गरेको छ । केही दिन अगाडि नै नेकपा एमाले काभ्रेले प्रेस विज्ञप्ति जारी गरेर काभ्रेका सबै पालिका कमिटीलाई उद्धार, राहत वितरण र पुनस्र्थापना कार्यमा खटिन नेकपा एमाले काभ्रेले पार्टी पंक्तिलाई परिचालित गरेको हो । नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले विज्ञप्ती मार्फत विपत्तिको यो अवस्थामा नेक...

काभ्रेमा हेलिकप्टरबाट ८७ जनाको उद्धार, रोशीबाट सबैभन्दा बढी (तस्बिर सहित)

काभ्रेमा हेलिकप्टरबाट ८७ जनाको उद्धार, रोशीबाट सबैभन्दा बढी (तस्बिर सहित)
काभ्रे । नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका ८७ जनाको सकुशल उद्धार गरेको जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट अहिलेसम्म ८७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले जानकारी दिए । शनिबार नै हेलिकप्टर आएपनी उद्धार गर्न सकिएको थिएन । काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले...

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल आजको रियल हिरो

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल आजको रियल हिरो
काभ्रेपलान्चोक - सबैले बचाउँन सकिएन भनेका नख्खु खोलाले बगाएका ४ जनालाई काभ्रेका चणिकलाल तामाङले खोलामा कुदेर बाहिर निकालेर उद्दार गरेका छन् । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्दार गर्न सफल भए । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् । बगेको ठाउँबाट करिब तीन सय मिटर तलबाट उनीहरुलाई निकालेपछि चणिकलालले भुइँमा सुताई पालैपालो पेटमा थिचेर बाढीमा खाएको पानी निकाल्न सफल भएका थिए। दशै...

काँठु गणेश साकोसको २१ औं वार्षिक साधारणसभा सम्पन्न

काँठु गणेश साकोसको २१ औं वार्षिक साधारणसभा सम्पन्न
  काभ्रेपलान्चोक - नियमित बचत गरौं, फजुल खर्च नगरौं, भविस्य निर्माण गरौं भन्ने मुल नाराको साथमा काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा बनेपा नगरपालिकाको नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ वार्षिक साधारणसभा शनिबार बनेपा नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । काँठु गणेश साकोसको ...