‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा, भोलि भव्य उदघाटन हुँदै

‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा, भोलि भव्य उदघाटन हुँदै
  बनेपा- ‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ। "हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान" भन्ने मुल नाराका साथ २०८० असोज १९ अर्थात भोलि देखि कार्त्तिक ४ गते सम्म सन्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको मुल आयोजक समितिले जनाएको छ । महोत्सव स्थलमा स्टल निर्माणदेखि, मञ्च सजावट अतिथि आमन्त्रण तथा अन्य कार्यक्रम तय गर्ने लगायतका सम्पूर्ण काम अन्तिम चर...

सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण सम्झौैता

सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण सम्झौैता
पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहर...

अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने

अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने
सिड्नी । नेपाली सांगीतिक क्षेत्रका बहु चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन् । जाले रुमाल फाट्यो, दमाइ महाराज, फुलमाया सकम्बरी, ‘कुरा बुज्न पर्च, गलबन्दी च्यातियो तिमीले तानेर, केटाहरू नबन सोझो, बोल माया, यो देश मेरो पनि हैन र, तिम्रो मायाले मलाई पिर दियो जस्ता लोकप्रिय गीत नेपाली सांगीतिक जगतमा पस्किएका स...

पनौतीमा १ लाख पुरस्कार राशीको योगेन्द्र स्मृति कप तयारी अन्तिम चरणमा

पनौतीमा १ लाख पुरस्कार राशीको योगेन्द्र स्मृति कप तयारी अन्तिम चरणमा
पनौती नगरपालिकामा असोज २० गतेदेखी कातिक ३ गतेसम्म सञ्चालन हुने योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृतिमा असोज २० गतेदेखी कातिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा यो खेल आयोजना गर्न लागिएको आयोजक सदस्य प्रतिक महतले जानकारी दिनुभयो । महतका अनुसार प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका गरी जम्मा २२...

दशै टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशै टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे
काभ्रेपलान्चोक - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० साल यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको अनुसार विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

चिट्ठीको पोष्ट प्रोडक्सन सकियो, प्रचार प्रसारकोे तयारीमा निर्माण पक्ष

चिट्ठीको पोष्ट प्रोडक्सन सकियो, प्रचार प्रसारकोे तयारीमा निर्माण पक्ष
काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्दे...

‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र, १९ गते भव्य उद्घाटन हुँदै

‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र, १९ गते भव्य उद्घाटन हुँदै
काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा यही असोज १९ गते देखि कार्त्तिक ४ गते सम्म उग्रेश्वर मन्दिरको प्राङ्गणमा हुन गइरहेको ‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र गतिमा भईरहेको छ । महोत्सव शुरु हुन ३ दिन बाँकी रहँदा महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, बाल उद्यान तथा खेल सामाग्री निर्माणको कार्य ,आन्तरिक तयारी तथा प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको महोत्सव आयोजक ब...

नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम, नाइटिङ्गेल एकेडेमी दोश्रो

नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम, नाइटिङ्गेल एकेडेमी दोश्रो
काभ्रेपलान्चोक - निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा नगर स्तरीय लोकनृत्य प्रतियोगिता बुधबार अरनिको सभाहलमा भब्यरुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विद्यासागर इंग्लिस सेकेन्डरी स्कुल प्रथम, नाइटिङ्गेल एकेडेमी द्धितीय, प्रगति प्रभात एकेडेमी तृतीय, स्प्रिङहिल इंग्लिस बोडिङ्ग स्कुलले सान्त्वना पुरस्कार पाए भने भर्सटाइल डान्स ग्रेसल्याण्ड सेकेन्डरी स्कुलले ...

समाजसेवी मायालु लामाद्वारा विकट हिमाली जिल्ला मुगुकाे जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग

समाजसेवी मायालु लामाद्वारा विकट हिमाली जिल्ला मुगुकाे जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । पछिल्लो समय समाज तथा वरपर केही अप्ठेरो पर्दा यूवाहरु सक्रिय हुन थालेका छन् । अहिले युवाहरुले समाजमा सकरात्मक सन्देश दिदैँ सामाजिक क्षेत्रमा क्रियाशिल हुने प्रेरणा दिन समेत थालेका छन् । विगत लामो समयदेखी विभिन्न जिल्लाका चेपाङ, मुसहर, वनकरिया लगायत समुदायका बालबालिका तथा महिलाहरुका लागि कहिले शैक्षिक सामाग्री त कहिले उनीहरुलाई खाद्यान्नका साथै महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी कार्यक...

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ भब्य सम्पन्न

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ भब्य सम्पन्न
  काठमाडौंँ । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमासम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर यी ४ विजेता चुनिएका हुन् । प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम र सिनियर केटातर्फ आरुष विजेता बन्दा जुनियर केटीतर्फ सायुरी र सिनियर केटीतर्फ अक्क...