बहल्टारेश्वर महादेव मन्दिर निर्माणको लागि ६० लाख ४ हजार संकलन

बहल्टारेश्वर महादेव मन्दिर निर्माणको लागि ६० लाख ४ हजार संकलन
धुलिखेल — ८ बडालगाउँ स्थित श्री जनचेतना युवा समूहद्धारा आयोजित श्रीमतद भागवद धनधान्याञ्चल महायज्ञबाट ६० लाख ४६ हजार ४ सय ७२ रकम संकलन भएको छ । स्थानीय उर्जासिल युवा आचार्य पण्डितहरु रामहरी बडाल, विष्णुहरी बडाल, सुदर्शन बडालले श्रीमद् भागवद महायज्ञमा भक्तजनहरुलाई कथा बाचनबाट ज्ञान बाड्नुभएको थियो । श्रीमद् भागवद महायज्ञ भब्य र सभ्य रुपमा सम्पन्न भएको कुरा संस्थाका संस्थापक अध्यक्ष उद्धव प्रसाद बडाल...

भकुण्डे तेमाल सडकको अनुगमन, असारसम्म पिचगर्ने ठेकेदार

भकुण्डे तेमाल सडकको अनुगमन, असारसम्म पिचगर्ने ठेकेदार
काभ्रे :- काभ्रे जिल्लाको भकुण्डे तेमाल सडकको आज बिशेष अनुगमन गरिएको छ । अनुगमनको क्रममा ठेकेदार कम्पनिले असार सम्म केही भाग बाटो पिच गरि सक्ने गरि काम भएको र छिटै पिच गर्ने प्रतिबद्धता जनाएका छन  । जिल्ला समन्वय समिति, सडक डिभिजन कार्यालय भक्तपुर, स्थानीय पालिका प्रमुख उप प्रमुख  र पत्रकारको टोलीले आज सयुक्त रुपमा उक्त सडकको अनुगमन गरेको हो । सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर...

गोरखनाथमा बन्नेभयो खानेपानी ट्याङ्की, मेयरले गरे शिलान्यास पनौती

गोरखनाथमा बन्नेभयो खानेपानी ट्याङ्की, मेयरले गरे शिलान्यास पनौती
पनौती नगरपालिका वडा नं. ६ मा १ लाख लिटरको खानेपानीको ट्याङ्की बन्ने भएको छ । उक्त ट्याङ्कीको शिलान्यास आज नगर प्रमुख रामशरण भण्डारीले गरेका छन् । खानेपानी ट्याङ्कीको शिलान्यास गर्दै नगर प्रमुख भण्डारीले नगर भित्र रहेका नागरिकलाई क्रमिक रुपमा खानेपानी खुवाउने लक्ष्य नगरपालिकाको रहेको बताएका छन् । उनले नगरपालिकाले खानेपानी सरसफाइ तथा स्वच्छता योजना बनाउन लागेको बताउँदै सोही अनुरुप बजेट माग र विनियोज...

ग्रेसल्याण्डको दिक्षान्त तथा शैक्षिक प्रदर्शनी सम्पन्न (फोटो फिचर सहित)

ग्रेसल्याण्डको दिक्षान्त तथा शैक्षिक प्रदर्शनी सम्पन्न (फोटो फिचर सहित)
चैत २३ गते शुक्रबार साँगा, गुणस्तरीय शिक्षामा जोड दिदै आएको साँगा बनेपामा अवस्थित ग्रेसल्याण्ड माध्यमिक विद्यालयको पूर्व प्राथमिक तहको दिक्षान्त तथा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । कक्षा युकेजीसम्म का पूर्व प्राथमिक तह उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच दिक्षित गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई दिक्षित गरिनुका साथै विद्यार्थीहरुले तयार पारेको शैक्षिक सामग्री प्रर्दशनी गरिएको...

साताैं राष्ट्रिय समावेशी अवार्ड भव्य रुपमा सम्पन्न

साताैं राष्ट्रिय समावेशी अवार्ड भव्य रुपमा सम्पन्न
  काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार ...

भक्तपुरमा साँस्कृतिक पर्यटन महोत्सव सुरु

भक्तपुरमा साँस्कृतिक पर्यटन महोत्सव सुरु
भक्तपुर । आज विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच उद्घाटन गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ । नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आय...

आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट अधिकारी मनोनीत

आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट अधिकारी मनोनीत
काभ्रेपलान्चोक - संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौँ संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिङ्गर सङ्ग राइटर्स एशोशिएन’ले आयोजना गरेको यो अवार्ड आगामी अगस्ट २४ मा हुँदैछ। आयोजकले सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको विभिन्न ४६ विधाको अवार्डमा अधिकारी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्। यो अवार्डम...

ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु दीक्षित

ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु दीक्षित
बनेपा, काभ्रे जिल्लामै उत्कृष्ट रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तहमा अध्ययनरत ५७ जना विद्यार्थीहरु एक भव्य समारोहका बिच स्मार्ट प्यालेस बनेपामा दीक्षित भएका छन् । कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल, अभिभ...

बनेपा दुईमा च्यात्तिएको नेपालको राष्ट्रिय झण्डा फेरियो

बनेपा दुईमा च्यात्तिएको नेपालको राष्ट्रिय झण्डा फेरियो
काठमाडाैं- राष्ट्रिय झण्डा प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले बनाएको कार्यविधिमा झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा झण्डा फेर्नुपर्ने उल्लेख छ। काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. २ ढुडामुखको पिक्निक स्पोर्ट्सको टुप्पोमा फहराइरहेको नेपाली झण्डा हेर्दा लाग्छ झण्डाको गौरव लिखितम मात्रै सिमित छ। झण्डाको मर्यादा र गरिमा व्यवहारमा पालना भएको छैन। ...

सहकारी दिवसमा काभ्रेमा लोकदोहोरी प्रतियोगिता, नवदुर्गा प्रथम, बुडोल दोश्रो

सहकारी दिवसमा काभ्रेमा लोकदोहोरी प्रतियोगिता, नवदुर्गा प्रथम, बुडोल दोश्रो
काभ्रे - ६७ औं राष्ट्रिय सहकारी दिवसमा मंगलबार काभ्रेमा जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकको आयोजनामा जिल्ला स्थित सहकारीहरुबिच लोक दोहोरी प्रतियोगिता गरिएको हो । 'सहकारीमा सुशासन : प्रविधी र एकीकरण' भन्ने मुल नाराका साथ सन्चालित लोक दोहोरी प्रतियोगितामा जिल्लाका ३० वटा सहकारीहरुको सहभागिता रहेको थियो । प्रतियोगिहरुले सहकारी सम्बन्धि स...