नेपाली कृषि संस्कार आज साउन १५ अर्थात खीर खाने दिन
सेफ माेहन वहादुर गजुरेल
महासचिव ग्लाेवल नेपालिज सेफ फेडेरेसन
नेपाल कृषिमा प्रधान देश भएका कारण हरेक तिथि मिति र दिनमा कृषि संग सम्बन्ध मिश्रण हुन्छ ।नेपाली खाना र संस्कृती(ग्यास्ट्राेनाेमी) हाम्रो रैथाने संस्कार पनि हाे ।
हामीले मान्ने चाडपर्व तथा संस्कारहरू तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ कार्यकाे अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खाध्य परिकार खीरलाई स्वादिष्ट एवम् स्...