राजनीति

काठमाडौँ – अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योगलाई रोक लगाइएको छ। जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरेको क्रममा कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त क्रसर उद्योगले अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गरेको पत्ता लगाएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए। उनले भने कि […]

up