चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा डोजर र प्रहरी टोली परिचालन गरी पहिरो […]
राजनीति

