लगानीको उचित मुल्यांकन र सदुपयोग भएन – गीतकार अनु शाह

लगानीको उचित मुल्यांकन र सदुपयोग भएन – गीतकार अनु शाह
काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्। बिद्यालय जीवन देखिनै राष्ट्रिय नाँच घरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रंगमन्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन्। काठमाडौं सितापाईलामा स्वर्गिय पिता लालबिक्रम शाह र माता दया...

चौंथो बेथानचोक अध्यक्ष कप फूटबलको उपाधि भूमेमातालाई

चौंथो बेथानचोक अध्यक्ष कप फूटबलको उपाधि भूमेमातालाई
शनिबार २४ मंसिर चलाल गणेशस्थान बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नं. ४ को भूमिमाता युवा क्लबले चुमेको छ । प्रतियोगितामा वडा नं. ४ कै गणेशस्थान युवा क्लब  दोश्रो भयो भने वडा नं. ६ को स्टार युवा क्लब तृतीय भयो । मंसिर २० देखि २५ गतेसम्म वडा नंं ४ को चलाल गणेशस्थानमा सम्पन्न प्रतियोगिता शनिबार...

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा
  काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ। बिगत २१ बर्ष देखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न ...

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न
काभ्रेपलान्चोक – श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान ११ बजेबाट शुरु भएको १३ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राजान अधिकारीले...

लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा बेथानचोकमा वक्तृत्वकला कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा बेथानचोकमा वक्तृत्वकला कार्यक्रम
  ढुंखर्क/बेथानचोक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने राष्ट्रिय मूल नाराका साथ महिलाहरुका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाइएको छ । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका जिल्ला समन्वय प्रमुख दिपक गौतमको प्रमुख आथित्यतामा सञ्चालन गरिएको थियो भने गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना त...

मञ्जुश्री असाहाय संरक्षण केन्द्रले गर्यो ३१ औं अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको मनाईदै १६ दिने अभियानकाे अन्तर्क्रिया कार्यक्रम

मञ्जुश्री असाहाय संरक्षण केन्द्रले गर्यो ३१ औं अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको मनाईदै १६ दिने अभियानकाे अन्तर्क्रिया कार्यक्रम
काभ्रेपलान्चोक - मञ्जुश्री असाहाय संरक्षण केन्द्रले आज राजधानीमा रहेको आरति पार्टी प्यालेसमा ३१ औं अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ। साे कार्यक्रम मञ्जुश्री असाहाय संरक्षण केन्द्र काठमाण्डु शाखाले गरेकाे जनाएको छ। कार्यक्रमकाे उदेश्य महिला समुदायमाथि भईरहेकाे दमन शाेषण र असमानताको विरुद्धमा सशक्त भएर सबै तह तप्काका महिलाहरु जुट्नु पर...

उर्मती एशोसियसन फ्रान्सद्धारा काभ्रेका विद्यार्थीलाई न्यानो स्विट्टर वितरण

उर्मती एशोसियसन फ्रान्सद्धारा काभ्रेका विद्यार्थीलाई न्यानो स्विट्टर वितरण
काभ्रे : उर्मती एशोसियसन फ्रान्सले काभ्रेका ४ सय ५० विद्यार्थीलाई न्यानो स्विट्टर वितरण गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नं १ मा रहेका जनचेतना उच्च मा.वि र वडा नं २ मा रहेको सर्वद्धार मा.वि का गरी ४ सय ५० विद्यार्थीलाई जाडोका लागी स्कुल ड्रेसको न्यानो स्विट्टर वितरण गरेको हो । उर्मती एशोसियसन फ्रान्सका अध्यक्ष एंव समाजसेवी पासाङ डोल्मु लामाले उक्त विद्यालयहरुसंगको समन्वयमा एक कार्यक्रमका...

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२ समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो । औपचारिक समापन समारोहका प्रमुख अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्...

मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक

मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक
मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत 'तिमी र म' सार्वजनिक भएको छ। स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्। गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्। युबराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन/कलर ,निसल पौडेलको छायांकन ,कबिन खड्काको मेकअप समाबेश छ।...

नेपाली कांग्रेसका युवा नेता सुधीर बैधले गरे मेहनती मानिसलाई दुनो गाई सहयोग 

नेपाली कांग्रेसका युवा नेता सुधीर बैधले गरे मेहनती मानिसलाई दुनो गाई सहयोग 
काभ्रेपलान्चोक - नेपाली कांग्रेसका युवा नेता तथा युवा व्यवसायी सुधीर बैधले आफ्नो जन्म दिनको अवसरमा मेहनती, लगनशील, दिन दुखी ब्यक्ति लाई दुनो गाई सहयोग गरेका छन् । बनेपा नगरपालिका ९ स्थित एक परिवार लाई गाईका माउ बाछी दिनु भएको थियो । सुधीर बैधले भन्नू भयो मेहनती मान्छे भएको कारणले मैले दुध दिने गाई पालेर आफ्नो जिबिको पार्जन गर्नु भन्ने उदेश्यले हस्तान्तरण गरेको हु । पछिल्लो समय अधिकास युवाहरु ला...