बनेपा, माघ १५ ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले एक विशेष कार्यक्रम आयोजना गरी साना बालबालिकालाई सम्मान तथा उपहार वितरण गरेको छ । विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीहरूले तल्लो तहका बालबालिकालाई सम्मान गर्दै कार्यक्रमलाई अर्थपूर्ण बनाएका थिए । कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले नर्सरी देखि कक्षा ३ सम्मका बालबालिकालाई पूजा गरी विभिन्न शैक्षिक तथा उपभोग्य सामग्री […]
प्रदेश खवर

