बिपि राजमार्गमा काभ्रे ट्राफिक प्रहरीद्वारा सवारी साधनलाई कार्वाही

बिपि राजमार्गमा काभ्रे ट्राफिक प्रहरीद्वारा सवारी साधनलाई कार्वाही
बनेपा - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बिपि राजमार्गमा चल्ने विभिन्न ५४ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो । यान्त्रिक परिक्षण तथा चेकजाँच कार्यक्रममा २५ वटा सवारीसाधन लाई कार्वाही गरिएको छ । जस बाट ...

पाेष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा हाेटल सम्वन्धि तालिम सुरु

पाेष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा हाेटल सम्वन्धि तालिम सुरु
    काभ्रेपलान्चोक - पेाष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नुवाकाेटमा छाेटाे अवधिका सीपमूलक तालिम कार्यक्रमहरू सुरू भएका छन् । विदुर नगरपालिका नगर प्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा नगर उप-प्रमुख प्रभा बोगटी विशेष अतिथि रहनु भएकाे थियाे । शिक्षालयका प्रमुख कपिल पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रशिक्षक प्रकाश रैलाले गर्नु भएकाे थियाे । ...

बनेपामा नेवारी सुकुल भोज कार्यक्रम आयोजना

बनेपामा नेवारी सुकुल भोज कार्यक्रम आयोजना
काभ्रेपलान्चोक - खुल्ला सुकुल भोज कार्यक्रम बनेपामा हुने भएको छ । प्राचीन बनेपा जोगाऔ भन्ने मुल नाराको साथमा यहीँ आउदो माघ १ गते बनेपाको पोटे गुठी घरमा उक्त नेवारी खुल्ला सुकुल भोज कार्यक्रम आयोजना गर्ने लागिएको बताइएको छ । फेस्टिबल (प्राचीन बनेपा महोत्सव ) मा खुला नेवारी भोजको कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । संस्कृतिक सम्पदाहरुको प्रबर्द्धन तथा सम्बर्द्धन गर्ने र पर्...

नेपाल शिक्षक संघ नमोबुद्धमा पुनः दिनेशको नेतृत्व

नेपाल शिक्षक संघ नमोबुद्धमा पुनः दिनेशको नेतृत्व
भकुण्डेवेशी -  नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत भएका छन् । दोस्रो नगर अधिवेशनले अधिकारीको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा विमल खनाल, उपाध्यक्ष (महिला)मा झलमाया श्रेष्ठ, सचिवमा रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ)मा गणेश लामा, सहसचिव (साधारण)मा माधवप्रसाद हुमागाई, सहसचिव (महिला) मा शान्ता श्रेष्ठ र सहसचिव (समावेशी)मा प्राणगोपाल बै...

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा बिना ब्यूटी पार्लरको उद्घाटन

बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा बिना ब्यूटी पार्लरको उद्घाटन
  काठमाडौं : बरिष्ट सौन्दर्यबिद सोनी काररंजित मार्फत कलंकी स्युचाटारमा रहेको बिना ब्यूटी पार्लरको उद्घाटन गरिएको छ। सौन्दर्यकर्मी बिना लामा द्वारा संचालनमा ल्याइएको बिना ब्यूटी पार्लरको उद्घाटन एक भब्य कार्यक्रम बीच प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको हो । उक्त अबसरमा सौन्दर्यकर्मीहरु, संचारकर्मी, सेवाग्राही तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो...

काठमाडौमा समाजसेवी राजन थापा सम्मानित

काठमाडौमा समाजसेवी राजन थापा सम्मानित
काभ्रेपलान्चोक - साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । उक्त कार्यक्रममा चर्चित समाजसेवी तथा सञ्चारकर्मी राजन थापा लाई विशेष सम्मान प्रदान गरिएको छ । भुकम्प होस् या लकडाउन अहोरात्र जनताको सेवामा लाग्नु भएको थापा पावर न्युज मासिक पत्रीका तथा नेशनल पावर न्युज डट कमका ब्यवस्थापक समेत रहेका छन् । चौथो साहारा एप सगरमाथा म्युजिक अवा...

न्यू फेसमा रिमेक लिरिकल भिडियो

न्यू फेसमा रिमेक लिरिकल भिडियो
  अघिल्लो पुस्ताका गायक तथा कलाकारलाई अहिलेको पुस्ताले चिन्दैन । दुबै पुस्तालाई नजिक्याउने काम म्यूजिकल भिडियोले गर्छ भन्ने पुष्टी "पर हुँदै गयौ तिमी" बोलको गीतले गरेको छ । गीतकार रमेश पौडेलले २०४३ सालमा लेखेको गीत २०५० सालमा रेकर्ड भयो । उतिबेलाका चर्चित गायक जुजुकाजी रञ्जितको गायन गला र वरिष्ठ सङ्गीतकार बुलु मुकारुङको सुमधुर सङ्गीतले उतिबेला निकै चर्चा पायो । नेपाल लगायत संसारको साङ्गीत...

अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण, ९ रजत र ४ कास्य

अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण, ९ रजत र ४ कास्य
  काठमाडौ, भारतको चेन्नईस्थित तमिलनाडुमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको छ ।चेन्नईकाे तमिलनाडु फिजिकल एजुकेशन तथा स्पोर्ट्स युनिभर्सिटीमा यही पुस १२ र १३ गते (डिसेम्बर २७, २८ तारिक)मा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपालबाट १२ जना पुरुष र ३ जना महिला गरी १५ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा नेपाली खेलाडी पुरुष ...

बेथानचोकमा लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम

बेथानचोकमा लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम
ढुंखर्क - बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आजीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप भएकोले महिला दिदीबहिनीहरूमा जीवनोपयोगी सीप आवश्यक रहेको बताउनु भयो । बुधबार बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित ‘महिलाहरूको लागि लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम कार्यक्रम’को समापन कार्यक्रममा उहाले उक्त क...

नमोबुद्ध–२ को टटलेटारमा ‘एक घर एक धारा’

नमोबुद्ध–२ को टटलेटारमा ‘एक घर एक धारा’
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २, टटलेटारमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ । बाग्मती प्रदेश सरकारको ५० लाख, नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा शुरु गरिएको पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाई आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन् । उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलका अनुसार, प्रदेश सरकारबाट विनियोजित रकमबा...