काभ्रेपलाञ्चोक । काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई न्याय, समानता र परिवर्तनमुखी राजनीतिका दृढ पक्षधर नेताका रूपमा परिचित हुनुहुन्छ। समाजवादी मूल्य–मान्यतामार्फत् मुलुकलाई समृद्धिको दिशामा लैजान सकिने दृढ विश्वास उहाँको राजनीतिक यात्राको मूल आधार हो। वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा जन्मनु भएका हुमागाई […]
प्रदेश खवर

