प्रदेश खवर

अशोक कुमार ब्याञ्जु श्रेष्ठ  क्षेत्र नम्वर २, काभ्रेको उम्मेदवार  स्थानीय शासन, दिगो विकास र अन्तर्राष्ट्रिय सहकार्यका अनुभवी व्यक्तित्व अशोक कुमार ब्याञ्जु काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा उम्मेदवार हुन्। धुलिखेलका पूर्व नगरप्रमुखसमेत रहेका ब्याञ्जु एमाले काभ्रेका पूर्व जिल्ला अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरिसकेका नेता हुन्। वि.सं. २०२८ भदौ १ […]

up