माघ १९ काठमाडौँ ॐ समाज डेन्टल अस्पताल र रोल्पाली चेली फाउन्डेसनको सहकार्यमा ‘सडकदेखि सदनसम्म अभियान’ अन्तर्गत काठमाडौँको माछापोखरीमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ। स्थानीय जनताको शारीरिक स्वास्थ्यलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविरमा दन्त स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको थियो। शिविरमा बोल्दै अस्पतालका अध्यक्ष एवं वरिष्ठ ओरल–म्याक्जिलोफेसियल सर्जन डा. सुवास घिमिरेले “मुख […]

