प्रदेश खवर

विराटनगर : नेपाली युवाहरु प्रति लोकप्रिय नेपाली हिपहप र आरएनबी गीतहरुको निर्माण गर्दै आइरहेको ‘सुपरस्टार इन्टरटेन्टमेन्टले’ केहि बर्षको अन्तरलाल पछि पुन :गीतहरुको निर्माणमा फर्किएको छ। कम्पनीले केहि राम्रा गीतहरुको फरक शैलीबाट अडियो तथा भिडियोको निर्माण मार्फत पुन : नेपाली सागीतिक क्षेत्रमा फर्कन लागेको हो । सुपरस्टार इन्टरटेन्टमेन्टले शुक्रबार चर्चित कलाकार रुथलेसको स्वरमा रहेको “नखोज मेरो […]

up