चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन

चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन
काठमाडौं – रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ ।अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए । तर उक्त दाबीलाई अमेरिकास्थित चिनियाँ दूताबासले खण्डन गरेको छ । चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य ...

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न

फोटोपसलद्धारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला सम्पन्न
  काठमाडौं -  “सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं” भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटाग्राफरहरुलाई १ दिने कार्यशाला संचालन भएको छ । फोटोपसलको आयोजना तथा फोटोकिपाको सह आयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफिका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई शुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले क...

पत्रकार रामसुन्दर आचार्य सहित पनौतीका विभिन्न उत्कृष्ट व्यक्तित्वहरूलाई नगपालिकाद्वारा सम्मान

पत्रकार रामसुन्दर आचार्य सहित पनौतीका विभिन्न उत्कृष्ट व्यक्तित्वहरूलाई नगपालिकाद्वारा सम्मान
काभ्रेपलान्चोक - पनौती नगरपालिकाले आफ्नो ५ औं पुनसंरचना दिवस भव्यताका साथ मनाएको छ। दिवसको अवसरमा नगरपालिकाका विभिन्न क्षेत्र र जिम्मेवारीमा रही कुशल र उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । शुक्रबार नगरपालिका हलमा आयोजित पनौती नगरपालिका पुनसंरचना दिवस कार्यक्रममा शिक्षा, स्वास्थ्य, बालबालिका, कृषि तथा पशु, मकर मेला व्यवस्थापन, सुरक्षा, कला तथा साहित्य,सूचनाका क्षेत्र ल...

हिले जलजलेमा ताल निर्माणको कार्य सुरु, अनुगमन गर्दै बनेपा नगर प्रमुख बादे

हिले जलजलेमा ताल निर्माणको कार्य सुरु, अनुगमन गर्दै बनेपा नगर प्रमुख बादे
काभ्रेपलान्चोक - बागमती सुधार आयोजनाको आयोजनामा बागमती जलाधार क्षेत्र अन्तर्गतको शिबपुरि जंगलमा धाप ड्याम निर्माणको अवलोकन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको नेतृत्वमा स्थलगत अवलोकन गरिएको छ ।  बादेले उक्त ड्यामको अवलोकन पछि बनेपा नगरपालिका वडा नम्बर ३ बन्ने हिले जलजलेमा ताल निर्माणका लागि डिपिआर तयार गरि काम शुरू भएको र अझै केहि ब्यबस्थित गर्नु पर्ने बताउनु भयो । नगरको गौरवको योज...

नाईटिङ्गेल एकेडेमीकाे ७ औं दीक्षान्त समारोह तथा २०७७ सालमा एसईई उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न 

नाईटिङ्गेल एकेडेमीकाे ७ औं दीक्षान्त समारोह तथा २०७७ सालमा एसईई उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न 
 काभ्रेपलान्चोक - बनेपा नाईटिङ्गेल एकेडेमीकाे ७ औं दीक्षान्त समारोह तथा २०७७ सालमा एसईई उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बनेपाको पाटी भेनुमा कार्यक्रम सम्पन्न भएको हो । कालिगण धुलिखेल काभ्रेका गणपती मिलन थापाको प्रमुख आतिथ्यतामा, बनेपाको नाईटिङ्गेल एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंन्जितको सभापतित्वमा कार्यक्रम सम्पन्न...

नाईटिङ्गेल एकेडेमीकाे ७ औं दीक्षान्त समारोह तथा २०७७ सालमा एसईई उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नाईटिङ्गेल एकेडेमीकाे ७ औं दीक्षान्त समारोह तथा २०७७ सालमा एसईई उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - बनेपा नाईटिङ्गेल एकेडेमीकाे ७ औं दीक्षान्त समारोह तथा २०७७ सालमा एसईई उतिर्ण विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बनेपाको पाटी भेनुमा कार्यक्रम सम्पन्न भएको हो । कालिगण धुलिखेल काभ्रेका गणपती मिलन थापाको प्रमुख आतिथ्यतामा, बनेपाको नाईटिङ्गेल एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंन्जितको सभापतित्वमा कार्यक्रम सम्पन्न ...

नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा पार्टी प्रवेश कार्यक्रम चैत्र २ मा

नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा पार्टी प्रवेश कार्यक्रम चैत्र २ मा
  काभ्रेपलाञ्चोक–नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिको आयोजनामा यही चैत्र २ गते बृहत पार्टी प्रवेश कार्यक्रम हुने भएको छ । चैत्र २ गते बनेपाको पार्टी भेन्युमा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस बनेपा नगरका सभापति महेश कुमार कर्माचार्यले काभ्रे प्रेसलाई जानकारी दिनुभयो । कार्यक्रममा बागमति प्रदेशका सभापति इन्द्र बान...

भुम्लु गाउँपलिकालाई फर्केर हेर्दा

भुम्लु गाउँपलिकालाई फर्केर हेर्दा
भुम्लु गाउँपालिका काभ्रेको दुर्गम पालिका भित्र पर्छ । यो पालीकामा १० वटा वडा रहेको छन् । स्थानिय तह आए पछि भुम्लुले मुहार फेरेको बताउँछन् स्थानिय बासी राम प्रसाद चौलागाई । उनले स्थानिय तह आउनु भन्दा अगाडीको बाटो, शिक्षा, खानेपानी, स्वास्थ्यको अवस्था हेर्ने हो भने गाउँमा बस्न मन नै नलाग्ने बताउनु भयो । स्थानिय तह आए पछि अहिले हेर्ने हो भने सहर भन्दा गाउँमा धेरै बिकास भएको देख्न सकिन्छ । भुम्ल...

गायक बिशाल काल्तानको गित ” मायाला अर्थ ” मा मोडल प्रदिप मोक्तानको धमाकेदार अभिनय

गायक बिशाल काल्तानको गित ” मायाला अर्थ ” मा मोडल प्रदिप मोक्तानको धमाकेदार अभिनय
भर्खरै तामाङ भाषामा रहेको तामाङ प्रेमगित मायाला अर्थ म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा आएको छ । माया बिना मायाको अर्थ र औकात नहुने भावलाई आधार बनाएर तयार पारेको गित मायाला अर्थको शब्द संगित बिशाल काल्तानको रहेको छ । स्वर पनि स्वंय गायक बिशाल काल्तानको रहेको यस गितमा बिशाल काल्तानलाई स्वरमा साथ दिएकि छिन अहिलेका एकदम नै तामाङ समुदायका चर्चित गायिका जितु लोप्चनले । यस गितको एरेन्ज चांद सिं...

‘हेल्लो जिन्दगी’ मा ‘कता कता’ भन्दै बिक्रम र दीपीका ‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि

‘हेल्लो जिन्दगी’ मा ‘कता कता’ भन्दै बिक्रम र दीपीका ‘कता कता’ मा बिक्रम र दीपीकाको केमेष्ट्रि
काठमाडौं : ‘हेल्लो जिन्दगी’ फिल्ममा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् । युकेका बिभिन्न रमणीय स्थानम...