प्रदेश खवर

काभ्रेपलाञ्चोक — कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेपलाञ्चोकको पाँचौँ स्थापना दिवसको अवसरमा “राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा पूँजी कोष व्यवस्थापन” विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ।क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले पूँजी कोष व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराउनुभएको थियो […]

up