भुम्लु गाउँपालिका देखि विश्व कृतिमान सम्म – राजन खरेल

भुम्लु गाउँपालिका देखि विश्व कृतिमान सम्म – राजन खरेल
काभ्रेपलाञ्चोक – “व्यक्ति एक विशेषता अनेक’’ भने झै वास्ताममै राजन खरेलको विशेषता अनेक रहेका छन् । उनि जुन क्षेत्रमा काम गर्छन त्यही क्षेत्रमा अब्बल बन्न रुचाउछन् । युवा अवस्थाका जल्दा बल्दा उनि हरेक क्षेत्रका व्यक्तिहरुसंग छिटै घुलमिल भैहाल्छन । यही विशेषताले गर्दा होला खरेलले सानै उमेरमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्छन् । कर्मले उनी संञ्चार क्षेत्रमा भएपनि उनि हरेक क्षेत्रमा सकृृय देखिन्छन् ...

डाइनामिक सोसियल क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

डाइनामिक सोसियल क्लबको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डाइनामिक सोसियल क्लब बनेपा -३ नाला टुसाल द्वारा आयोजना भएको रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी बनेपाले प्राबिधिक सहयोग गरेको छ । उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का स्थानीयहरु ५१ जनाले रक्तदान गरेका छन् । कार्यक्रम शनिबारका दिन आज बिहान दश बजे देखि दुई बजे सम्म संच...

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण

जिल्ला ट्राफिक काभ्रेको आयोजनामा सवारी चालकको स्वास्थ्य परीक्षण
  बनेपा- काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आज दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ सवारी चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरीको कार्यालय पुलबजार परिसरमा उक्त कार्यक्रम संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । शनिबार बिहान आज सो कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ पछिल्लो समय वढ्दो सवा...

सुनकोसी नदीमा बेपत्ता बालक खोजीकार्यमा तेमाल गापा अध्यक्ष लामाको सक्रियता

सुनकोसी नदीमा बेपत्ता बालक खोजीकार्यमा तेमाल गापा अध्यक्ष लामाको सक्रियता
सुनकोसी नदीमा बेपत्ता दुई बालकको खोजीकार्यको लागि काभ्रे जिल्ल तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाले सक्रियता देखाएका छन् । बुधबार तेमाल गाउँपालिका वडा नं. २ का दुई बालकहरु सुनकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएपछि अध्यक्ष लामाले खोजीकार्यको लागि सक्रियता देखाएका हुन् । दुई बालक बेपत्ता भएको खबर पाउनसाथ गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष डिएम थोकर घट्नास्थलमा पु...

एसवाई प्यानल टिकटक प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने

एसवाई प्यानल टिकटक प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउने
काभ्रे । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd.)ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगीले एसवाई प्यानल नेपालले कम्पनीको प्रचारप्रसार गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । कम्पनीको अफिसर अविरल जिम्बाका अनुसार प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा टिकटक भिडियो बनाउनु पर्ने छ । उन...

पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन

पनौतीमा सामुदायिक प्रहरी नगर समिति गठन
काभ्रे : जिल्लाको पनौती नगरपालिकामा सामुदायिक प्रहरी नगर समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख रामशरण भण्डारीको संयोजकत्वमा सामुदायीक प्रहरी नगर समिति गठन गरिएको हो । नगरपालिका स्तरीय सामुदायीक कार्यक्रमहरु सञ्चालन गर्न तथा नगरपालिका अन्तर्गतका संरचना, कार्यक्रम, योजनाहरुको समन्वय, अनुगमन तथा मुल्याङ्कन गर्नको लागि सामुदायीक प्रहरी नगरपालिका समिति गठन गरिएको पनौती चौकीका इन्चार्ज प्रहरी...

गीतकार अमर बान्तु शब्द तथा गायिका सहिमाको स्वरमा ‘काठे भाकैले’ सार्वजनिक(भिडियो सहित)

गीतकार अमर बान्तु शब्द तथा गायिका सहिमाको स्वरमा ‘काठे भाकैले’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं : गीतकार अमर बान्तु गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका द्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारि तथा गायक द्वय ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। नेपालमा मात्र नभई विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका सहिमा श्रेष्ठ बिगत लामो समय द...

नेवारी समयबजीको साथमा लाईभ ब्याण्डको मज्जा लिदै good friday आज बनेपाको पार्टी भेन्युमा

नेवारी समयबजीको साथमा लाईभ ब्याण्डको मज्जा लिदै good friday आज बनेपाको पार्टी भेन्युमा
काभ्रेपलान्चोक – बिबिसीको १२ औं स्थापना दिवसको अवसरमा गायक हरि कर्माचार्यले एकल साँझ लाईभ ब्याण्डको साथमा प्रस्तुति दिने भएका छन् । नेपाल टेलिकम पछाडि रहेको बनेपाको पार्टी भेन्युमा आज शुक्रबारका दिन बेलुका ६ बजे लाईभ ब्याण्डको साथमा कर्माचार्यले आफ्नो प्रस्तुति दिने आयोजक बिबिसीले काभ्रे प्रेस लाई जानकारी दिएको छ । उक्त हरि कर्माचार्य एकल साँझमा गायक कर्माचार्यको लाईभ ब्याण्डको मज्जा लिदै ने...