नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै
काभ्रेपलान्चोक - नमोबुद्ध पर्यटकीय स्थलको रुपम परिचित धार्मिक स्थल नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड लागतको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी काम अघि बढाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए ।
उनका अनुसार, नमोबुद्ध क्षेत्रमा पर्यटन विकासको लागि सिढि, पर्खाल निर्माण, २ स्थानमा प्रवेशद्धार, सडक बत्ती, सौर्य वत्ती, ढुंगा छाप्...