राशिफल, वि.सं. २०७८ साल फाल्गुन १९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल, वि.सं. २०७८ साल फाल्गुन १९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७८ फाल्गुन १९ गते बिहीवार तदनुसार ई. सं. २०२२ मार्च ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, चन्द्रोदय : सूर्योदयपूर्व ०६:३५ बजे र चन्द्रास्त : साँझ ०५:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०६:०४ बजे,...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ फागुन १८ गते )

आजको पञ्चाङ्ग र राशिफल (२०७८ फागुन १८ गते )
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्‍याउनु, बेलैमा होस पुर्‍याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज मानसि...

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो
काठमाडौं – महाशिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरमा भक्तजनहरुलाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर पशुपतिनाथमा पूजा गर्न गएकाहरुले भने घण्टौंसम्म लाइनमा बस्नु परेको गुनासो गरेका छन् । पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ । ...

बिकासको बादशाह गोकुल बास्कोटा दिनप्रतिदिन बन्दै छ बनेपामा पार्क र सडक

बिकासको बादशाह गोकुल बास्कोटा दिनप्रतिदिन बन्दै छ बनेपामा पार्क र सडक
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नंं. ११ पाकुडोलमा शान्ति पार्क निर्माण हुने भएको छ । आज नै शान्ति पार्कको शिलान्यास गरिएको छ । पुर्व सुचना संञ्चार प्रविधि तथा सहरी बिकास मन्त्री प्रतिनिधि सभाका सांसद गोकुल प्रसाद बास्कोटाले पाकुडोलमा शान्ति पार्कको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्र...

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता
बनेपा, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९वैशाख ३० गते गर्ने निर्णय गरेसंगै बिभिन्न तयारी थालेको छ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्...

आजको पञ्चाङ्ग र राशिफल (२०७८ माघ २७ गते विहीबार )

आजको पञ्चाङ्ग र राशिफल (२०७८ माघ २७ गते विहीबार )
  मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेका काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंको लागि आजको दिन अनुकुल छ । यात्राको लागि अवसर आउनसक्छ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै ...

माघ २६ गते बुधबार, यस्तो छ तपाईको राशिफल

माघ २६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
  मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति र आर्थिक आय हुनेछ । चन्द्रमाको समेत साथ भएकाले आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययनअध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ । आजको दिन यात्रा...

माघ २३ गते आइतबार, यस्तो छ तपाईको राशिफल

माघ २३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज व्यापारबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाउन सकिन्छ । तपाईंको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । पूर्वदिशातर्फ यात्रा नगर्नु होला । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारमा सोचेअनुसार नहुनसक्छ । व्यापारबाट फाइदा नहुँदा...

माघ २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल

माघ २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज ...

बनेपा न .पा २ मा रोहित दंगाल द्वारा हनुमान मन्दिर स्थापना

बनेपा न .पा २ मा रोहित दंगाल द्वारा हनुमान मन्दिर स्थापना
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं ३ का जुझारु युवा रोहित दंगालले आफ्नो जन्मदिनको अवसर पारेर स्वो. माता गोमा दंगालको स्मृतिमा बनेपा न.पा २ स्थित डुँडा मुख ( खाघा खोर) स्थित स्थानियहरुद्वारा नवनिर्मित पार्कमा हनुमान मन्दिर स्थापना गर्नुभएको छ । जन्मदिनमा आफुलाई जन्म दिने आमाको सम्झना गर्दै आफुले हनुमान मन्दिरको स्थापना गरेको बताउँदै दंगालले सधैँ सामाजिक कार्य गर्न र पुर्ण सामाजिक जिवन बिताउ...