नाग पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन्। नाग पञ्चमीका अवसरमा घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा–आराधना गर्ने परम्परा रहेको छ। बिहानै स्नान गरी दियो, कलश र गणेशको […]
